नेपालगंजमा छ्याप छ्याप्ती म्याद गुज्रेका खाद्यबस्तु बिक्रि: खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र नेपालगंज उपमहानगरपालिका मुक दर्शक
नेपालगंज: नेपालगंज बजार क्षेत्र वरपर रहेका किराना पसलहरुमा छरपस्ट रुपमा म्याद गुज्रेका सामान हरु बिक्रि वितरण भैरहेको पाइएको छ। धेरै जसो छिटो छरितो नास्ताको रुपमा बालबालिका तथा अन्य उमेर समूहका उपभोक्ताले प्रयोगमा ल्याउने बिस्कुट, चाउचाउ, दालमोट, कुरमुरे जस्ता प्याकेजिंग गरिएका खाद्यबस्तु म्याद गुज्रिसकेपछि बिक्रि भैरहेका छन। म्याद गुज्रेका खाद्यबस्तु उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर परेपनि […]
पुरा पढनुहोस