तिलोत्तमाको टिकुलीगढमा खानेपानी समस्या, वडाध्यक्षद्धारा स्थानीयलाई ट्यांकरबाट पानी

रुपन्देही । बिहानको पौने ९ बजेको थियो । घरघरबाट स्थानीयहरु हातहातमा पानीका भाँडाहरु समातेर हतार हतार लाइनमा लाग्दै थिए । कोही घरबाट आउने तयारीमा थिए । उक्त दृश्य हेर्दा आश्यर्य जस्तै देखिन्थ्यो । यो दृश्य हो तिलोत्तमा नगरपालिका वडा नं–१४ टिकुलीगढको । जहाँ हिजोआज खानेपानीको चरम समस्या त्यहाँका स्थानीयहरुले झेल्दै आएका छन् । लामो समय […]

पुरा पढनुहोस

संस्थागत विद्यालयका शिक्षक कर्मचारीको मनोबल बढाउदै मेयर बालेन

काठमाडौं: काठमाडौं महानगरपालिका का मेयर बालेन शाह ले संस्थागत विद्यालयमा पठन पाठ्न गराउने शिक्षक कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम  गर्न सम्पुर्ण संस्थागत विद्यालयहरुलाई अनुरोध गरेका छन ।कानुनको पालना सबैले गर्नुपर्ने बताउदै सामुदायिक विद्यालयका शिक्षक कर्मचारी सरह सेवा सुबिधा उपलब्ध गराउन सबै संस्थागत विद्यालय […]

पुरा पढनुहोस

प्रथम आर्चरी प्रतियोगिताको उपाधि सैनामैनालाई

बुटवल । प्रथम प्रदेश स्तरीय आर्चरी प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ । रुपन्देही जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम प्रतियोगिता सम्पन्न भएको हो । यसभन्दा अगाडि जिल्लामा नखेलाईने खेललाई रुपन्देही जिल्ला खेलकुदले पोखरामा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगितादेखि नियमित रुपमा खेलाउने गरि आर्चरी खेललाई अगाडि बढाएको छ। प्रतियोगितामा रुपन्देहीको सैनामैना, देवदहका दुई समूह, बुटवल र नवलपरासी […]

पुरा पढनुहोस

रुपन्देहीको टिकुलीगढमा खानेपानी हाहाकार, वडा अध्यक्षद्धारा ट्यांकरबाट पानी वितरण

बुटवल । लामो खडेरीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न-१४ टिकुलीगढमा यतिवेला खानेपानीको हाहाकार भएको छ । असारको आधा महिना हुँदा समेत पानी नपरेपछि पानीका मुहान सुक्न पुगेका छन् । जसका कारण स्थानीयहरुका घरमा भएका चापाकलहरुमा पानी आउन छोडेपछि खानेपानीको चरम समस्यामा परेको स्थानिय यमवहादुर विष्ट बताउँछन् । उनि भन्छन्, म अहिले ६० बर्ष पार […]

पुरा पढनुहोस

करिब २२ लाख बराबरको अबैध भन्सार छलिको सामान बरामद

बाँके। जिल्ला प्रहरी कर्यालय बाँकेको टोलिले भन्सार छली गरेर ल्याउदै गरेको करिब २२ लाख बराबरको अबैध समान बरामद गरेको छ। जानकी गाउँपलिका वडा नं. ३ स्थित नेपालगंज गुलरिया सडकखण्डमा अबैध भन्सार छलिको सामान ल्याईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा नेपालगन्ज उपमहानगर पालिका वडा न. ६ बस्ने कुशल […]

पुरा पढनुहोस

लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथको ११ औं बोर्ड बैठक सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथ ११ औं बोर्ड तथा जनरल बैठक विहिबार बुटवलमा सम्पन्न भएको छ । लायन्स बर्ष २०२२/०२३ का अध्यक्ष दिपक गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा बर्षभरी गरेका सामाजिक क्रियाकलाप, आगामी बर्ष २०२३/०२४ को पद हस्तान्तरण र बार्षिक आयव्यय एवं प्रगति विवरण जस्ता बिषयमा समीक्षा गरिएको थियो […]

पुरा पढनुहोस

किसानको दुखेसोः बजारको फोहोरले उत्पादनमा ह्रास

रुपन्देही । बुटवल बजार क्षेत्रबाट निस्किने फोहोरले खेतियोग्य जमिन प्रदूषित बनाउँदै आएको पाईएको छ । पश्चिम नेपालको प्रमुख व्यापारिक क्षेत्र मानिने बुटवलबाट निस्कने फोहोरहरु सोह्र छत्तिस र सुखौरा खोला हुँदै मद्राहनी मौजा कुलोबाट किसानहरुको खेतबारीसम्म पुगेर थुप्रिने गरेपछि स्थानीयहरु चिन्तित हुँदै आएका छन् । शहरको फोहोर गाउँसम्म पुग्दा अन्नबालीमा रोग लाग्ने, खेती गर्दा धारिला सिसाजन्य […]

पुरा पढनुहोस

समस्या मलामीको, चर्चा सिंधनिया घाटको ।

सम्पादकीय: मलामीमा अतुलनिय सहनशीलता हुन्छ । जति दुख, पीडा, सास्ती परे पनि सुबिधाको लागि दवाव आउदैन, योजनाको माग आउदैन र गुनासो पनि गरिदैन मलामीबाट । अत्यन्तै चर्को घाम होस या अविरल वर्षा, कठ्याङ्ग्रिदो जाडो होस या महामारीको अवस्था, जुनसुकै परिवेशमा पनि मलामी जानै पर्छ, अन्तिम संस्कारको अर्को कुनै पनि विकल्प हुदैन । यो सिधनिया घाट […]

पुरा पढनुहोस

खराब मौसमका कारण बाढी प्रभावित क्षेत्रमा पुग्न सकेनन प्रधानमन्त्री

विराटनगर । पुर्बी नेपालमा बाढी पहिरो ले बितण्डा मच्चाए पछि बाढी पहिरो प्रभावितको अवस्था बुझ्न कोशी प्रदेशको पहाडी जिल्लाको भ्रमणमा आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खराब मौसमका कारण बीचबाटै काठमाडौं फर्किएका छन् । नेपाली सेनाको हेलिकप्टरमा संखुवासभा पुगेका प्रचण्ड त्यहाँबाट पाँचथरका लागि उडेका थिए । तर खराब मौसमका कारण सेनाको हेलिकप्टर पाँचथरमा अवतरण हुन सकेन् […]

पुरा पढनुहोस

घोराही सिमेन्टको आईपीओ स्थगन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्ने निर्णय गरेको छ ।फर्जी आवेदन भरेर लगानीकर्तालाई भ्रममा पारिएको समाचार सार्वजनिक भएपछि बोर्डले सोमबार यस्तो निर्णय गरेको हो । आईपीओमा झुटा आवेदन परेको देखिएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराएको थियो । श्रोत:अनलाइन खबर

पुरा पढनुहोस