बिधुत अनियमितता बिरुद्ध ३ दिने अल्टिमेटम

नेपालगंज: नेपाल बिधुत प्राधिकरण नेपालगन्ज बितरण केन्द्रको लापरबाही बिरुद्ध नागरिक हरुले नेपालगंज वितरण केन्द्रका प्रमुखलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाउदै वितरण केन्द्र घेराउ गरेका हुन। अत्याधिक गर्मि हुने ठाउँ नेपालगंजमा एसरी बिधुत अनियमित हुदा जनजीबन अति प्रभावित भएको भन्दै गत जेठ ११ गते पनि ज्ञापन पत्र बुझाएको भएतापनि सुनुवाई नगरेको भन्दै उपस्थित नागरिक हरुले बिधुत प्राधिकरण […]

पुरा पढनुहोस

भोलिदेखि काठमाडौँ मा भारतीय चलचित्र पर्दर्शनमा रोक

काठमाडौँ: भारतीय चलचित्र ‘आदिपुरुष ‘ मा सिता माता लाई ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यलाई भारतमा समेत सच्याउन समय दिदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहाले आफ्नो फेसबुक स्टाटसमार्फत तीन दिनको अल्टिमेटम दिएका थिए । तथा सो सम्बन्धि लिखित रुपमा सूचना तथा संचार मन्त्रालय मा पत्राचार समेत गरेका थीए । आइतबार तीन दिन सकिंदासम्म उक्त संवाद […]

पुरा पढनुहोस

नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा कालो पेटी १,२,३,डान ग्रेडिंग सम्पन्न

नेपालगंज: नेपाल आई टी एफ तेक्वान्दो संघ बाँके द्वारा कालो पेटी १,२,३,डान ग्रेडिंग सम्पन्न गरेको छ। डान १ का १६ जना, डान २ का ४ जना,र डान ३ का ४ जना गरि जम्मा २४ जना खलाडी हरुको सहभागिता रहेको थीयो । नेपाल आई टी एफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष नरेन्द्र बहादुर वलीको अध्यक्षता, बाँके जिल्ला […]

पुरा पढनुहोस

महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण,स्पष्टीकरण चित्त नबुझे महानगर प्रमुखलाई उडानमा प्रतिबन्ध लगाउन सकिने !!

पुरा पढनुहोस

भारतीय तरकारीलाई प्रोत्सान, स्थानीयलाई दुरुत्सानको नियती व्यहोर्दै किसान

आबेश पौडेल दाङ: दाङका एक किसानले लगाएको बन्दा विक्रि नभएर बारीमै सुक्न थालेपछि वस्तुभाउलाई चरण गराएका छन् । दैनिक नागरिकका भान्सामा पाक्ने तरकारी स्थानीय किसानले गरेको कृषिले बजार नपाएपछि अन्ततः निराश हुँदै वस्तुभाउलाई चराउनुपर्ने बाध्यता छरपष्ट देख्न सकिन्छ । तुलसीपुर उपमहानगरपालिका वडा न–११ मोतिपुरका राजेश डाँगीले १७ कठ्ठामा लगाएको बन्दा यसवर्ष बारीमै रहन पुग्यो । […]

पुरा पढनुहोस

खरिद बिक्रीमा संघर्ष गर्दै नेप्सेमा झिनो अंकको वृद्धि कारोबार रकम पनि घट्यो

काठमाडौं: साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ […]

पुरा पढनुहोस

बल्छी धुर्बे,राजु मास्टर सहित ८ जना पक्राउ

गगन पौडेल काठमाडौँ : प्रतिबंधित अनलाइन सट्टेबाजी वान एक्स बेट को प्रचार प्रसार गरेको आरोपमा प्रहरीले काठमाडौँ बाट आठ जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चर्चित कलाकारहरु मरिचमान श्रेष्ठ, पवन खतिवडा, अलिश राई, राजु पौडेल, गणेश देवकोटा, जलन घर्तिमगर, बेगम नेपाली र सरोज घिमिरे रहेको काठमाडौँ प्रहरीले जनाएको छ । हाल विभिन्न अनलाइन […]

पुरा पढनुहोस

करिब ४२ किलोमिटर टाढा कोकाहा खोलाको पानी आएपछि मध्यरातमा खुसीले रोए साम्पाङ

धरान: स्थानीय तहको निर्बाचनमा खानेपानी समस्यालाई मुख्य मुद्दा बनाएर चुनाब जितेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ले आफुले चुनावताका गरेको बाचा पुरागर्न श्रम अभियान चलाए।   सोहि अभियान को फलस्वरुप करिब ४२ किलोमिटर टाढा मुहान रहेको कोकहा खोलाको पानि धरान आइपुगेको छ साम्पाङ मेयर भएयता भिबिन्न खोलाको पानी श्रम अभियान चलाए।   श्रमदान अभियान शुरु […]

पुरा पढनुहोस

बाल शैनिक लेलिन को रिटमा प्रधानमन्त्री प्रचण्ड लाई सर्बोच्च अदालतको कारण देखाऊ आदेश

काठमाडौँ: आफुहरुलाई जबरजस्ती बाल शैनिकको रुपमा युद्ध अपराधमा सामेल गराई अयोग्य प्रमाणित गरि निकालेको तथा अनाहकमा युद्धमा लगाएको भन्दै पूर्व बाल शैनिक लेनिन बिस्ट सहित ९ जनाले बिपक्षि हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सर्बोच्च अदालतमा दर्ता गरेको रिट निबेदन उपर सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त रिटमा प्रधानमन्त्री प्रचण्ड, […]

पुरा पढनुहोस

पर्यटकको संग्रहालय “मगर्स किचन” ताला झुण्डिएपछि

बुटवल: फिल्मी क्षेत्र र वैदेशिक जीवनका अनुभव संगाली सकेका व्यक्ति हुन् बुटवलका सञ्जय काउचा । शालिन स्वभाबका काउचा पुराना कुराहरुमा बढि रुचिकर छन् । परम्परागत मौलिक सभ्यता बोकेकोे कंक्रिट शहरको बिच भागमा केही समय अगाडि जन्मिएको छुट्टै पहिचान झल्किने आकर्षक एवं नयाँ पिँढीहरुको संग्राहालय, नयाँका लागि र बाह्य पर्यटकहरुको एउटा अध्ययन गन्तव्यको विगुल बोकेको बुटवलको […]

पुरा पढनुहोस