नवलपरासीमा पलायन हुँदै तस्कर, कडा बन्दै शसस्त्र प्रहरी

बुटवल: भारतबाट अत्यधिक रुपमा अवैध तस्करी हुने र तस्करहरुको बलियो जालो रहेको भनेर चिनिने नवलपरासी बर्दघाट सुस्ता पश्चिम हो । साना तथा ठूला सामाग्रीहरुको भन्सार छलेर तस्करहरुले कमाउने अड्डा नै हो नवलपरासी । तर पछिल्लोसमय सशस्त्र प्रहरी बल नम्बर २६ गण पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० धिरेन्द्रराज न्यौपानेको इन्ट्री भएपछि नवलपरासी बर्दघाट सुस्ता पश्चिमका […]

पुरा पढनुहोस

नेपालमा चुरोट र सुर्तीको कर दक्षिण एसियामै थोरै हुदापनि कर किन बढाउँदैन सरकार ?

गगन पौडेल नेपालगंज: आर्थिक बर्ष २०८०/८१ को बजेट भाषण संगै सरकारले आलु प्याज लगाएतका तरकारी हरुमा समेत भ्याट लगाउने निर्णय गरेर नागरिकलाई दैनिक उपभोग्य खाद्यबस्तु मा कर थप्दै गर्दा मानब स्वास्थ्यमा दिर्घकालिन नकारात्मक असर गर्ने खैनी, चुरोट, सुर्ती जस्ता अखाध्य बस्तुमा कर लगाउन नीकै कन्जुस्याइँ गरेको छ। बिगतका केहि बर्षहरुमा मात्रै हेर्ने हो भने पनि […]

पुरा पढनुहोस

गर्मी मौसममा ‘लु’ लाग्नु बाट कसरि बच्ने ?

नेपालगंज: केहिदिन एता गर्मी अत्याधिक बढे संगै तराई क्षेत्रमा ‘लु’ को जोखिम धेरै छ। ‘लु’ लाग्न बाट बच्न केहि उपाय हरु अपनाउनु पर्छ ‘लु’ को प्रभावमा पर्न सक्ने बढी जोखिम भएका मानिसहरु प्रौढ मानिसहरू, दीर्घ रोग भएका बिरामीहरू, घर बाहिर काम गर्ने कामदारहरू। ‘लु’ का लक्षणहरू टाउको दुख्नु , रिँगटा लाग्नु , वान्ता हुनु, अनुहार […]

पुरा पढनुहोस

हरियाली शेयर बजार दुई अर्ब नजिक कारोबार हुदा नेप्सेमा २५ अंकको बृदी

काठमाडौं : सेयर बजार दोहोरो अंकले बढेको छ। सेयर कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक २५.६६ अंकले बढेर १९२७.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.८७ अंकले बढेर ३६५.०९ विन्दुमा पुगेको छ। आज २६९ कम्पनी ५५ लाख ४१ हजार ८७८ कित्ता सेयर १ अर्ब ९८ करोड १० लाख १२ हजार ७०१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार […]

पुरा पढनुहोस

निश्चित घरानालाई पोस्नेगरी करका दर फेर्न ‘अनधिकृत व्यक्ति’को संलग्नता

काठमाडौं: कुनै व्यापारिक घरानाको स्वार्थमा करका दर नचलाउने सार्वजनिक प्रतिबद्धता जनाएका अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नै प्रतिवद्धता विपरीत अनधिकृत व्यक्तिको सलंग्नतामा निश्चित व्यापारिक समूहलाई लाभ पुग्नेगरी करका दर हेरफेर गरेको पाइएको छ । बजेट पेश हुनु अघिल्लो रात अर्थ मन्त्रालयमा करका दर हेरफेरमा एक अवकाशप्राप्त नायव सुब्बा (नासु) को अनधिकृत संलग्नता रहेको पाइएको हो । […]

पुरा पढनुहोस

एनएमबि बैंकबाट पेस्तोल देखाएर ३८ लाख लुटियो

महोत्तरी: महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन्। महोत्तरी गाउँपालिका-२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलबार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ। मंगलबार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटपाट गरेको महोत्तरी प्रहरी प्रबक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए। प्रहरीका अनुसार १२ बजेको समयमा चारजनाको […]

पुरा पढनुहोस

नक्कली शरणार्थी प्रकरण आईजीपी कुँवर र एआईजी ज्ञवाली विवाद छताछुल्ल

काठमाण्डौं: नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धान प्रकरणले प्रहरीको आन्तरिक विवाद छताछुल्ल भएको छ । गिरोहको अनुसन्धानको जश लिने होडमा आईजीपी वसन्तबहादुर कुँवर र एआईजी श्याम ज्ञवालीबीचको विवाद अघोषित रुपमै बजारमा आएको हो । विगतमा आईजीपी हुन चाहेका र आईजीपी भएकाहरुको विवादमा भुटानी शरणार्थीहरुको गिरोहको अनुसन्धानमा एकले अर्काको कमजोरी खोतल्ने काम […]

पुरा पढनुहोस

ग्याँस-विजुलीको प्रयोगात्मक शिक्षालाई पाठ्यक्रममा अनिवार्य राखौं:डा.चन्द्र भण्डारी

काठमाण्डौं: नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले ग्याँस तथा विजुली प्रयोगसम्बन्धी शिक्षालाई विद्यालयको पाठ्यक्रममै समावेश गर्न सरकारसँग माग गरेका छन् । गत ३ पुसमा आफ्नै घरमा ग्याँस लिक भएर भएको आगलागीमा परी घाइते भएपछि बुधबार पहिलो पटक संसदमा पुगेका उनले सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विजुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै […]

पुरा पढनुहोस

टेकनाथ रिजालको बयानः मेरो कुनै संलग्नता छैन

काठमडौं: भुटानी शरणार्थी प्रकरणमा प्रक्राउ परेका टेकनाथ रिजालले आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। रिजालले अधिकारप्राप्त सरकारी अधिकारी समक्षको बयानका क्रममा आफू निर्दोष भएको दावी गर्दै टोपबहादुर रायमाझी, केशवप्रसाद दुलाल र सानु भण्डारीको संलग्नता रहेको बताएका छन्। रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता एवं अधिकारकर्मी हुन्। उनले बयानका क्रममा हाल अमेरिकामा रहेका अशोक […]

पुरा पढनुहोस

भुटानी शरणार्थी प्रकरणको छानबिन श्याल कराउनु र खुकुरा हराउनु जस्तै नहोस -लामिछाने

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हरुलाई सोधपुछ समेत नगरिएको बारे संसदमा असन्तुस्टी ब्यक्त गरेका छन। बिशेष गरि तीनदलका शिर्ष नेताहरुको भेटघाट को बिषयलाई लीएर अलि आक्रोशित भएका लामिछानेले नेता हरुको भेटघाटले अनुसन्धान सेलाउदै गएको र अनुसन्धानमा संलग्न नीकाए माथि नै संका उब्जिएकोहुदा संसदीय छानबिन समिति बनाउन माग गरे। […]

पुरा पढनुहोस