रास्ट्रपति निर्बाचनमा कोइरी योग्य, अरुणको नाम मतदाता नामावलीमा अटेन
काठमाडौं : निर्वाचन आयोगले हत्या अभियोगमा पुर्पक्षका लागि कारागारमा हुनुपर्ने फरार अभियुक्त लक्ष्मी महतो कोइरीलाई राष्ट्रपती निर्वाचनको मतदाता कायम राखेको छ।सशस्त्र प्रहरी थमन विकको हत्याको अभियोगमा उच्च अदालतबाट पक्राउ आदेश जारी भएका उनी एमालेको टिकटमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।अदालतले पक्राउ गरेर बुझाउन आदेश दिए पनि सांसदको शपथ खाँदै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत […]
पुरा पढनुहोस