अनियमित विद्युतको समस्या समाधानका लागि संयन्त्र गठन
नेपालगंज जेठ १८ गते । नेपालगंज हिजो आज भोग्अनुपरेको नियमित विद्युतको समस्या समाधानका लागि सर्वपक्षीय संयन्त्र गठन गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य सङ्घले बिहीबारउद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजना गरेको अनियमित विद्युत समस्या र समाधान विषयक वृहत् अन्तरक्रिया तथा सर्वपक्षीय छलफल कार्यक्रम मार्फत यस्तो संयन्त्र गठन गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, […]
पुरा पढनुहोस