स्वास्थ्यमाथि गम्भीर खेलबाड बुटवलमा सञ्चालन अनुमति बिनाका आइ.भि.एफ सञ्चालनमा, प्रशासन बेखवर की मौन ?
पशुपति उपाध्याय ,लुम्बिनी । संघीय स्वास्थ्य मन्त्रालयमा दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहेपनि बुटवलमा लामो समयदेखि सञ्चालनमा आएका आइ.भि.एफहरु स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति पत्र नलिएर निर्वाधरुपमा सञ्चालन हुँदै आएको पाइएको छ । महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बासय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गर्ने बच्चा जन्माउने कृत्रिम प्रक्रियालाई आइ.भि.एफ विधि अर्थात् […]
पुरा पढनुहोस