मिटरब्याजी मोहम्मद रइस पक्राउ, छोरा अफताब फरार
पशुपति उपाध्याय बुटवल । कपिलवस्तुको कृष्णनगरमा कुख्यात मिटर ब्याजको धन्दा चलाइरहेका मोहम्मद रइस शेष पक्राउ परेका छन् । स्थानीय व्यक्तिहरुलाई मिटर ब्याजको फन्दामा पारेर अदालतमा मुद्धासमेत हालेर सास्ती दिदै आएका शेषलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । थोरै पैसा दिने र कतिपयलाई पैसा नदिएर खाली चेक लगी आफै रकम भरेर मुद्धा हाल्ने गरेका […]
पुरा पढनुहोस