स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा संयुक्त प्यानलबाट अध्यक्षमा सोनी विजयी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पस नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा आज भएको स्ववियु चुनावबाट संयुक्त प्यानलकी दिपीका सोनी निर्वाचित भएकी छिन् । संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको थियोे उनले अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट […]

पुरा पढनुहोस

स्तनपान सम्बन्धमा ध्यान दिनै पर्ने केहि कुरा

नवजात शिशुलाई जन्मेको १ घण्टा भित्रै स्तनपान गराऔं । शिशुलाई सही आसन र सही सम्पर्कमा राखेर स्तनपान गराएमा दूध आउन मद्दत पुर्याउँछ । नवजात शिशुलाई दिउँसो र राती गरी कम्तिमा १० देखि १२ पटक स्तनपान गराऔं । शिशुलाई आवश्यक पर्ने सम्पूर्ण पौष्टिक तत्व आमाको दूधमा पाईने हुनाले शिशु जन्मेदेखि ६ महिना पुरा भएसम्म शिशुलाई पूर्ण […]

पुरा पढनुहोस

कोशी प्रदेश नामाकरण विरुद्ध प्रदर्शन: प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडौँ: प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेका छन्। निषेधित क्षेत्रको अवज्ञा गरी प्रदर्शनमा उत्रिएपछि प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ। भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको भए पनि कोही घाइते नभएको जिल्ला प्रहरी कार्यालय मोरङका […]

पुरा पढनुहोस

पुटिनविरुद्ध पक्राउ पुर्जी कार्यान्वयनमा जटिलता

स्विट्जरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ। आइसिसीको सदस्य राष्ट्र नभएकाले उसको अधिकारक्षेत्रभित्र रुस पर्दैन। आइसिसीका सदस्य रहेका एक सय २३ राष्ट्रमा पुटिनले यात्रा गरेमा त्यहाँबाट भने उनलाई पक्राउ गर्न सकिन्छ। सन् २०२२ देखि रुसले युक्रेनमाथि आक्रमण गर्दै आएको छ। युक्रेनमाथि आक्रमण […]

पुरा पढनुहोस

जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले मनायो १२औं वार्षिकोत्सब कार्यक्रम

जानकी:  बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. इंग्लिस बोडिङ्ग स्कुलले आफ्नो १२ औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको छ । बाँकेको जानकी गाउँपालिका मा विद्यालय रहेपनि उपमहानगरपालिकाका कुनै पनि विद्यालयमा भन्दा शिक्षा कम नरहेको पालिका प्रमुख छब्बन खानले बताउनुभयो । कार्यक्रममा बोल्दै पालिका प्रमुख खानले नेपालगन्ज उपमहानगरपालिकाको छेउमा रहेको विद्यालयमा शिक्षाको गुणस्तर […]

पुरा पढनुहोस

सुगर बिरामी: खानाको महत्त्व र बानी व्यवहार !

नेपालगंज: हाम्रो समाजमा सुगर, डायबिटिज या मधुमेह रोग लागेका मानिसहरु धेरै छन् । सुगर भएपछि के खान हुन्छ र के खान हुँदैन, के कस्तो व्यायाम गर्ने भन्ने सबैलाई जिज्ञासा हुन्छ । यसबारे हामी सबैलाई राम्रो जानकारी हुनुपर्छ । सुगरका विरामीले के खान हुन्छ र के हुँदैन भन्नेबारे यहाँ केही कुरा राखेको छु, थप जानकारी खोजी […]

पुरा पढनुहोस

मीठो आश्वासनले कृषि सप्रन्न !!

  साच्चिकै हामी कृषि क्षेत्रको उत्थान गर्न, शुद्ध दूध-दही, हरियो तरकारी खान चाहन्छौं र कृषकको पनि हितमा सोच्न खोज्छौं भने बिचौलियाको माध्यमबाट होइन सिधै कृषकसंग गोरस र तरकारी खरिद गरौँ । दूध-दही किसानबाटै लिन खौजौं । यसबाट दोहोरो हित र वास्तविक श्रमजीवी किसानको कर्मको मूल्य लेनदेन हुनेछ ! किसानले पनि गोरस तयार गर्न र तरकारी […]

पुरा पढनुहोस

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा जिफन्ट बाँकेले गर्यो महिलाहरुको स्वास्थ्य चेकजाँच

नेपालगन्ज : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट लुम्बिनी प्रदेश कमिटीको आयोजनामा जिफन्ट बाँकेले आज बिहानै दैनिक ज्यालादारी गर्ने श्रमिक महिलाहरुको स्वास्थ्य चेकजाँच गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ नजिकै रानीतलावमा ज्यालादारीका लागि जम्मा भएका ९८ जना श्रमिक महिलाहरुको स्वास्थ्य चेकजाँच र सेनेटरी प्याड वितरण गरिएको छ । […]

पुरा पढनुहोस

राजनैतिक उच्च तहमा हातेमालो जरुरी- सम्पादकीय

फाल्गुन १२ हिन्सा जहिले पनि दुखदायी नै हुन्छ, कुनै अवस्थामा राम्रो मान्न त सकिन्न नै । तर ईतिहासको काल कोठरीमा निरंकुशता फाल्न जरुरी थियो, जहानिया निरंकुशता मायाप्रितीले मागेर पाउने अवस्था थिएन न त दमाहा ठटाएर नै सुन्थे । तत्कालीन समयमा कुनै न कुनै विचारले होस हतियार उठाउन बाध्यता थियो ।   यसै बाध्यता अनुरुप खुकुरी […]

पुरा पढनुहोस

नौबस्ता औधोगिक क्षेत्र निर्माणको कार्य छिट्टै सुरु हुन्छ – मन्त्रि भण्डारी

नेपालगंज: बाँके जिल्लाको बैजनाथ गाउँपालिका मा निर्माणाधिन औधोगिक क्षेत्रको निर्माण कार्य छिट्टै सुरु हुने उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रि दामोदर भण्डारीले बताउनु भयो स्थलगत अनुगमन पश्चात प्रभावित स्थानीय हरुको ब्यबस्थापन गरि बाकी रहेको  निर्माणको काम  तिब्र गतिमा हुने मन्त्रि भण्डारीले बताउनुभयो । बैजनाथ नौवस्तामा औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले सुरुमा ५२५ विघा जग्गा उपलब्ध गराउने निर्णय […]

पुरा पढनुहोस