लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ

लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३८ को गुड्‍डु कसगर पक्राऊ परेका छन । सम्मानित बाँके जिल्ला अदालतले २०८० असोज १९ गते लेनदेन बिगो बापत मुद्दामा २ बर्ष कैद सजाय सुनाएको थीयो। अदालतको आदेश पश्चात फरार रहेका कसगरलाई प्रहरीले तिब्र रुपमा खोजि गरिरहेको र आज पक्राउ गर्न […]

पुरा पढनुहोस

नमूना युवा संसद लुम्बिनी २०८० भव्यताका साथ सम्पन्न

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १५३ जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० […]

पुरा पढनुहोस

सूर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेकाे छ । महानगरले हिजो बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ । पटक पटक सूचना निकाली सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको महानगर अहिले आएर दण्ड जरिवाना समेत को बाटो अपनाएको छ। महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका विभिन्न क्षेत्रमा […]

पुरा पढनुहोस

व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिती द्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

नेपालगन्ज: सरकार र राष्ट्र वैंक को कर नीति एबम मनोमानी विरुद्ध आन्दोलन गरिरहेको व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/बर्दिया ले आज पत्रकार सम्मेलन गरी चरणबद्ध रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।नेपालगंज उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष टंक धामीको अध्यक्षता मा हालसम्म सम्पन्न भएका संघर्षका कार्यक्रम, पाँच हजार एक जनाको मुल समिति र एकाउन्न […]

पुरा पढनुहोस

छैठो नेपालगन्ज महोत्सव पौष ५ देखि।

नेपाल्गन्ज बाँके: ए. जि. सर्भिस प्रा. लि. नेपालगञ्जले विगतका बर्षहरुमा पनि नेपालगन्जमा महोत्सवका विविध कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘कृषी प्रवर्द्धन व्यापारिक तथा रोजगार पूर्वाधार’ भन्ने मुलनारा सहित नेपालगञ्जमा छैठौ नेपालगञ्ज महोत्सव गर्न लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारि दिएको छ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ मा रहेको सडक डिभिजन नेपालगञ्ज कार्यालय […]

पुरा पढनुहोस

विद्युत प्राधिकरण विरुद्ध उपमहानगरपालिकाको आपराधिक उपद्र को मुद्दामा जाहेरी

नेपालगंज: विद्युत प्राधिकरण नेपालगंज द्वारा बाँके जिल्ला अदालत अगाडी का 16 वटा रुख स्थानीय सरकार र जिल्ला बन कार्यालय सँग कुनै समन्वय नगरी धमा धम काटे पछि नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त विष्ट आक्रोशित भएका छन। आज जिल्ला प्रहरी कार्यालयमा विद्युत प्राधिकरणका कर्मचारी विरुद्ध किटानी जाहेरी दर्ता गराउँदै भने “विद्युत प्राधिकरणका कर्मचारी ले उपमहानगरपालिका ले […]

पुरा पढनुहोस

नीति तथा कार्यक्रमको २०८० असोज मसान्तसम्मको प्रगति

सरकारले आ.व. २०८०/०८१ मा सञ्चालित नीति तथा प्रमुख कार्यक्रमहरुको २०८० असोज मसान्तसम्मको प्रगति प्रतिवेदन सार्बजनिक गरेको छ ।

पुरा पढनुहोस

बजेट अभावले दिवा खाजा कार्यक्रम फितलो बन्दै

सरकारले दिवा खाजा कार्यक्रम गत वर्षसम्म कक्षा ६ सम्म अध्ययनरत बालबालीकाहरुका लागि मात्र राख्दै आएको थियो। विद्यालयमा खाजा कार्यक्रमले सार्वजनिक शिक्षामा गुणस्तरीय सुधार र विद्यालयमा कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिन थालेपछि सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरिदियो। सरकारले ३२ लाख विद्यार्थीहरुका लागि ८ अर्ब ४५ […]

पुरा पढनुहोस

३४ वर्षसम्म महिलाको लागि लड्दा पनि कानुन नबनेपछि म राजनीतिमा आएकी हु, उपसभामुख राना

काठमाडौँ । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलन नीति तथा संस्थागत संरचनाहरू विश्लेषण कार्यक्रम महिला अधिकारका लागि राष्ट्रिय अभियानको नेतृत्वमा भव्यताका साथ सम्पन्न भएको छ । जसको सहकार्य संस्थाका रूपमा एक्सनएड नेपालले सहकार्य गरेको थियो । यस कार्यक्रमलाई सफल पार्न महिला अधिकारको क्षेत्रमा काम गर्ने अन्य ११ संस्थाको प्रत्यक्ष संलग्नता रहेको थियो । लैङ्गिक हिंसा […]

पुरा पढनुहोस

आन्दोलन को कडा चेतावनी सहित राष्ट्र बैंक र सिडियो लाई ज्ञापन पत्र

नेपालगंज: नेपालगंज उद्योग बाणिज्य संघ बाँके तथा व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया द्वारा संयुक्त रुपमा नेपल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय बाँके नेपलगंजमा ज्ञापनपत्र बुझाएका छन व्यवसायीक सरोकार मंचका संयोजक देवानन्द अर्याल ले बैंक बचाउन व्यवसायी मार्ने नीति सरकार र राष्ट्र बैंक दुबैले लिनु नहुने तर्क राखेका छन नेपाल सरकार तथा […]

पुरा पढनुहोस