मेरो लागि मेरा वडाबासि सम्पूर्ण नागरिक नै सर्बथोक हुन- वडा अध्यक्ष रिजाल
नेपालगंज: नेपालगंज उपमहानगरपालिका का प्रबक्ता एबम वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजालले वडा बासी सबै नागरिकहरुको समस्या समाधानमा आफ्नो कार्यकाल खर्चिने बताएका छन नागरिक धार संग वडा अध्यक्ष रिजालले गरेको कुराकानी प्रस्तुत गरेका छौ । (क) निर्बाचित जनप्रतिनिधि को रुपमा दोस्रो कार्यकालमा हुनुहुन्छ, तपाई बाहेक अरु सदस्य अर्को पार्टीमा लगाब राख्ने सदस्य हुनुहुन्छ […]
पुरा पढनुहोस