उत्तरहब्रहवा सिधनवा टोल विकास संस्था द्वारा सहिद तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण
नेपालगंज जेठ २० गते। बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ मा वडा कार्यालयको एक लाख ५० हजार रुपियाँको आर्थिक सहयोगमा उत्तरहब्रहवा सिधनवा टोल विकास संस्थाले शुक्रबार र शनिबार गरी दुइ दिन सहिद तथा द्वन्द्वपीडित परिवारलाई मेलमिलाप प्रवर्द्धन अभिमुखीकरण प्रदान गरिएको छ । वडा नम्बर ६ का वडा अध्यक्ष लवराज खरेलका अनुसार तत्कालीन द्वन्द्वकालमा वडा भित्र […]
पुरा पढनुहोस