राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका अनुरुप ग्रेड सिट तयार गर्न पाठ्यक्रम विकास केन्द्रको निर्देशन
पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ ।शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार गर्दा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०७८ को परिधिमा रही गर्न निर्देशन दिएको छ रशैक्षिक सत्र २०७९ मा कक्षा ९ मा अनिवार्य विषयका […]
पुरा पढनुहोस