बाँकेमा बिभिन्न कार्यक्रम गरि विश्व मृगौला दिवस मनाइयो

नेपालगन्ज : बाँकेको नेपालगन्जमा “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालगन्ज उपमहानगरपालिकाको समूह, भेरी अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, विद्यार्थीहरु, शुभेच्छुक सबैको उपस्थितिमा प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइएको छ ।भेरी अस्पताल बाट सुरु गरिएको प्रभातफेरी गणेशमान चोक, बि.पी. चोक, त्रिभुवन चोक हुदै पुनः भेरी […]

पुरा पढनुहोस

जे.एस.इङलिस बोडिङ्ग स्कुलले मनायो तेर्हौ वाषिर्कोत्सव तथा अविभावक दिवस

नेपालगंज: बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा सञ्चालनमा रहेको जे.एस. इङलिस बोडिङ्ग स्कुलले तेर्हौ वाषिर्कोत्सव तथा अभिभावक दिवस सनिबार भव्य रुपमा सम्पन्न गरेको छ। विद्यालयका सह प्राचार्य महेन्द्र सेढाई र शिक्षिका सिर्जना काफ्लेले सञ्चालन गरेको उक्त वाषिर्कोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा जानकी गाउँ पालिका शिक्षा प्रमुख कृष्णा कुमारी भण्डारी, विशिष्ट अतिथिमा जानकी गाउँपालिकाका सामाजिक […]

पुरा पढनुहोस

तात्नुपर्ने सिहदरबार सिथिल भो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा प्रशासनिक काम एबम निर्णय गर्नमा गरिने ढीलाई ले महत्वपूर्ण काम गर्न नसकिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन। सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र […]

पुरा पढनुहोस

क्याम्पस प्रशासनलाई स्वबियुको १५ बुदे माग पुरा गर्न ७२ घन्टे अल्टिमेटम

नेपालगंज: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न १५ बुदे माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको छ । क्याम्पस प्रमुख लालमणि आचार्यसमक्ष क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बाेर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस […]

पुरा पढनुहोस

इलाम क्षेत्र नं २ उपनिर्बाचन- चैत २४ मा उम्मेदवारी दर्ता

इलाम २ र बझाङ १(१) मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचन का लागि निर्बाचन आयोगले समय तालिका प्रकाशित गरेको छ। जस अनुसार फागुन २४ देखि ३० गतेसम्म दल दर्ता, २४ चैतमा उम्मेदवारी दर्ता, चैत २७ गते अन्तिम नामावली प्रकाशन तथा चुनाब चिन्ह प्रदान, चैत २८ देखि वैशाख १२ गतेसम्म निर्वाचन प्रसार प्रसार एबम बैशाख […]

पुरा पढनुहोस

बिक्न बाकि के ?

नेपाल, बाहिर बाट झट्ट हेर्दा कहिले कसैको गुलाम नभएको स्वतन्त्र राष्ट्र, स्वाभिमानी नेपाली कहिले अरुको अधिनमा नरहेका, बिर गोर्खाली भनेर संसारमा नाम राख्न सफल तर आज सबै बेचिएको छ। युवा जति सबै युरोप अमेरिका र खाडीमा बेचिएको छ। चाहे त्यो उच्च शिक्षा हासिल गर्ने नीउमा होस वा उत्पादन, कृषि छेत्रमा काम गर्न जाने कामदारको रुपमा […]

पुरा पढनुहोस

जि.भि.एन.मा .बि मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुद्वारा सिद्धार्थ हस्पिटालिटीमा भिजिट अबलोकन

नेपालगन्ज : नेपालगन्ज बि पी चोक मा रहेको जि.भि.एन. मा.वि. कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत गरिरहेका विद्यार्थीहरुद्वारा नेपालगन्जमा रहेको सिद्धार्थ हस्पिटालिटी प्रा.लि. मा शनिबार भिजिट तथा अबलोकन गरेका छन् । होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नियमित अभ्यास अन्तर्गत होटल सिद्धार्थमा लगेर अवलोकन गराइएको हो । उक्त हस्पिटालिटीका आर डि एम […]

पुरा पढनुहोस

स्थानीय नीकायमा बेरुजु- जिम्मेबारी कस्को ? नेपालगंज उपमहानगरपालिका को बेरुजु ८० करोड ४२ लाख

नेपालगंज: देशका सबैजसो स्थानीय निकाय हरु केहि न केहि नीउमा बिधमान ऐन कानुनको बिरुद्ध मा गइ आफ्ना दैनिक कार्यसम्पादन गरिरहेकै छन। त्यस मध्ये मुख्य वित्तीय अनुशासन झनै कमजोर रहेको छ आफ्ना आसेपासे भर्ति देखि नजिकका मानिसलाई दीइने ठेक्का पट्टा, सेमिनार र बैठक भत्ता, खाजा खर्च र इन्धनमा ब्रम्हलुट नै छ । वित्तीय अवस्थाको चेक जाँच […]

पुरा पढनुहोस

मृगौला रोग बाट जोगिन के गर्ने- नेफ्रोलोजिस्ट डा.सौरभ हमलाका सुझाब

नेपालगंज: मृगौला रोगका बारेमा हामि धेरैलाई धेरैकुरा थाहा नहुन सक्छ तसर्थ मृगौला रोग के हो ? कस्ता कस्ता लक्षणहरु देखा पर्छन? कति समयमा स्वस्थ मानिसले मृगौला चेक जांच गर्ने? मृगौला रोगबाट बच्न कस्तो जीवनशैली अपनाउने जस्ता बिषयमा कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा सौरभ हमाल संग कुरा गरेका छौ

पुरा पढनुहोस

यातायातमा अनलाइन सवारी दर्ता-घन्टौ लाइन बस्नुपर्ने अवस्था को अन्त्य

नेपालगंज :नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयमा सवारी दर्ताका लागि दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यातायात व्यवस्था कार्यालयले विद्युतीय माध्यमबाट अनलाइन सवारी दर्ता प्रणाली सुरु गरेपछि सेवाग्राहीलाई यातायात कार्यालयमै पुगेर कर बुझाउने र दर्ता गर्नुपर्ने झन्झट अन्त्य भएको यातायात व्यवस्था  कार्यालय बाँकेका अधिकृत बालकृष्ण चौधरीले जानकारी दिनुभयो ।  यो प्रर्णालीबाट सवारी दर्ता, नवीकरण र नामसारी […]

पुरा पढनुहोस