बाँकेमा २५ औं अन्तर्राष्ट्रिय युवा दिवस भब्य रुपमा सम्पन्न
नेपालगन्ज : ” दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि , डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि ” भन्ने मुल नाराका साथ सोमबार २५ औं अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो । बाँकेको नेपालगन्जमा सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आइरहेका संस्थाहरु मानवता नेपाल बाँके, समर्पित नेपाल र कानुन समाज सेवा नेपालको संयुक्त आयोजनामा फरक […]
पुरा पढनुहोस