प्रतिनिधि सभा बैठक ४:३० बजे बस्दै

काठमाडौँ जेठ ६ गते। निरन्तर अबरुद्ध संसद खुलाउन र सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेतामा शनिबार सहमति भएअनुसार आइतबार कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले आज बिहान ११ बजे र दिउसो २ बजे बस्ने भनिएको संसद बैठकको समय सारिएको सभामुखको सचिवालयले जानकारी गराएको छ।

पुरा पढनुहोस

आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा लागुऔषध ओसारपसार गर्ने २०६ जना पक्राउ

नेपालगंज जेठ ६ गते। भारतसँग खुल्ला सीमा जोडिएका कारण बाँकेमा लागुऔषधको ओसारपसार, कारोबार तथा सेवनकर्ता वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले चालु आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा लागुऔषधका १३० मुद्दा दर्ता भएको जानकारी दिँदै ती मुद्दामा २०६ जनालाई पक्राउ गरिएको बताए  । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क […]

पुरा पढनुहोस

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगंज जेठ ३ गते। बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।  दुई स्काभेटर, नौ टिपर र दुई […]

पुरा पढनुहोस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते

पाल्पा जेठ ३ गते। पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।   दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा […]

पुरा पढनुहोस

प्रहरीको फन्दामा-मोटरसाइकल चोरी गर्ने गिरोह

नेपालगन्ज, वैशाख ३० गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत केही समययता नेपालगन्ज र सो वरिपरिका स्थानहरूबाट बारम्बार मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरेर सो बारेमा खोजी कार्य जारी राखेको थियो ।  मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला […]

पुरा पढनुहोस

मधेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरियो

जनकपुरधाम, वैशाख ३० गते। नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । यसअघि आज नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले […]

पुरा पढनुहोस

संसदीय छानबिन समिति : प्रतिपक्षी लाइ सधै चाहिने तर सत्तापक्ष हुदा सुन्ने नसक्ने

काठमाडौं : यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैनको बहस चर्को छ। गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन। यसले संसदको नियमिततामै गतिरोध ल्याएको छ। खास प्रकारका घटना, विवाद र बहसबीच समितिहरू गठन भइआएका हुन्। समिति […]

पुरा पढनुहोस

अमेरिकी डिभी चिठ्ठा २०२५ को नतिजा सार्वजनिक

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो। डिभी परे/नपरेको बारे dvprogram.state.gov/ESC/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ। नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ। डिभी […]

पुरा पढनुहोस

कहिले सम्म मानसिक तनावमा बाँच्ने सरकार ?

किरण खनाल नेपालगंज: कहिले सम्म यसरी मानसिक तनाव दियर राख्छ सरकारले हामी ब्यबसायिलाई राज्यले होस या राज्यका संयन्त्रले होस ब्यबसायिलाई हेर्ने दृष्टिकोण लुटेरा जस्तै सोच्छ । अपराधिलाई लिन आयजस्तो अनुगमन आउदा पुलिस सहित १२-१५ जना समुहबनायर आउदा कुन चाहिँ हतोत्साहित नहोला । ठिकै छ सबै ब्यबसायि हरु दुधले नुहायका छन भनेर ग्यारेन्टिलिन नसकियला तर सबै […]

पुरा पढनुहोस

बाँके अटोमोबाइल्स एसोसिएशन द्वारा भित्तेपात्रो बिमोचन तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएशन बाँकेले नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो बिमोचन तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका -६, गनापुरमा रहेको नमस्ते रिसोर्टमा एसोसिएशनका अध्यक्ष नरेन्द्र बहादुर ओलीको अध्यक्षता , प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष छाब्बन खाँ, विशिष्ट अथिति नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, एसोसिएशनका कार्यसमिति सदस्य हरु, […]

पुरा पढनुहोस