नीति तथा कार्यक्रमको २०८० असोज मसान्तसम्मको प्रगति
सरकारले आ.व. २०८०/०८१ मा सञ्चालित नीति तथा प्रमुख कार्यक्रमहरुको २०८० असोज मसान्तसम्मको प्रगति प्रतिवेदन सार्बजनिक गरेको छ ।
पुरा पढनुहोससरकारले आ.व. २०८०/०८१ मा सञ्चालित नीति तथा प्रमुख कार्यक्रमहरुको २०८० असोज मसान्तसम्मको प्रगति प्रतिवेदन सार्बजनिक गरेको छ ।
पुरा पढनुहोससरकारले दिवा खाजा कार्यक्रम गत वर्षसम्म कक्षा ६ सम्म अध्ययनरत बालबालीकाहरुका लागि मात्र राख्दै आएको थियो। विद्यालयमा खाजा कार्यक्रमले सार्वजनिक शिक्षामा गुणस्तरीय सुधार र विद्यालयमा कक्षा छाड्ने दर क्रमशः न्यून हुँदै गएको देखिन थालेपछि सरकारले चालु आर्थिक वर्षदेखि कक्षा ८ सम्मका बालबालिकालाई विद्यालयमै दिवा खाजाको व्यवस्था गरिदियो। सरकारले ३२ लाख विद्यार्थीहरुका लागि ८ अर्ब ४५ […]
पुरा पढनुहोसकाठमाडौँ । लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलन नीति तथा संस्थागत संरचनाहरू विश्लेषण कार्यक्रम महिला अधिकारका लागि राष्ट्रिय अभियानको नेतृत्वमा भव्यताका साथ सम्पन्न भएको छ । जसको सहकार्य संस्थाका रूपमा एक्सनएड नेपालले सहकार्य गरेको थियो । यस कार्यक्रमलाई सफल पार्न महिला अधिकारको क्षेत्रमा काम गर्ने अन्य ११ संस्थाको प्रत्यक्ष संलग्नता रहेको थियो । लैङ्गिक हिंसा […]
पुरा पढनुहोसनेपालगंज: नेपालगंज उद्योग बाणिज्य संघ बाँके तथा व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/ बर्दिया द्वारा संयुक्त रुपमा नेपल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालय बाँके नेपलगंजमा ज्ञापनपत्र बुझाएका छन व्यवसायीक सरोकार मंचका संयोजक देवानन्द अर्याल ले बैंक बचाउन व्यवसायी मार्ने नीति सरकार र राष्ट्र बैंक दुबैले लिनु नहुने तर्क राखेका छन नेपाल सरकार तथा […]
पुरा पढनुहोससर्वोच्च अदालतमा एनसेल शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले दर्ता गरेको रिट निवेदन ‘हेर्न नभ्याइने’ मा परेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजालासमा परेको रिट निवेदन आज आइतबार हेर्न नभ्याइनेमा परेको हो। रिट निवेदक सांसद सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग […]
पुरा पढनुहोसयू–१९ एसिया कपको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा अलआउट हुँदै २६१ रन बनाएको हो । अफगानस्तानका लागि जम्सिद जद्रानले सर्वाधिक १०६ रन जोडे । १५२ बल खेलेका उनले ८ चौकाको मद्दतमा १०६ रन जोडेपछि रिटायर्ड आउट भए । अन्तिम […]
पुरा पढनुहोसरुपन्देहीका उद्योगी–व्यवसायी भैरहवाको गौतमबुद्ध विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै सडक आन्दोलन सुरु गरेका छन् । रुपन्देहीमा निजी क्षेत्रका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले आइतबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो । व्यवसायीले विमानस्थलमा धर्ना पनि दिएका […]
पुरा पढनुहोससाताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६ प्रतिशत बढेर नियमित कारोबार अवधिभन्दा अगावै बन्द भएको छ। यस दिनको बजारलाई गत शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले प्रभाव पारेको हो। गत शुक्रबार राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि यस दिन बजारमा त्यसको सकारात्मक प्रभाव परेको हो। आइतबार नेप्से परिसूचक […]
पुरा पढनुहोसनेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालयको संयुक्त पहलमा रातो प्लेट नम्बर भएका अटो रिक्सालाई नियन्त्रणमा लिएपछि रिक्सा चालकहरु आन्दोलित भएका छन् । बिहीबार नेपालगन्ज उपमहानगरपालिका हाता भित्र स्थानीय सरकार मुर्दावाद, गठवन्धन सरकार मुर्दावाद, मेयर र उपमेयर भाग्न पाइदैन जस्ता नारावाजी गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको रिक्सा विनाशर्त छोड्नु पर्ने, […]
पुरा पढनुहोसकाठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजमा केही समुह नकारात्मक भावाना जगाउने खेलमा लागेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे। ‘समाजमा हरेक कुरामा नकारात्मकता र नकारात्मक सोच बनाउने जुन प्रयास एकथरि मान्छेहरुले […]
पुरा पढनुहोस