बचतकर्ताले घेरे डिंगरनगर दूरगामी सहकारीका सचिव थापाको घर
पशुपति उपाध्याय बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा १७ वर्षसम्म एकै व्यक्ति प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ९१० लाई लत्याएर एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्थालाई कुल्चिदै अध्यक्ष बनेका घनश्याम तिवारी लयायत पदाधिकारीले १५ करोडभन्दा सहकारीको रकम हिनामिना गरेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् […]
पुरा पढनुहोस