रोकियो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा बाह्य उडान
आवेश पौडेल, बुटवल । श्रम गन्तव्यका लागि पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई पायक पर्ने ठाउँ मानिने मात्रै नभई पर्यटकीय दृष्टिकोणले पनि बौद्ध धर्मावलम्बीहरुका लागि आवतजावत गर्न सहज हुने विमानस्थल हो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल । विश्व शान्तिको मुहान लुम्बिनी आउने बौद्ध धर्मालम्बीहरु चाइना, जापान, थाईल्यान्डजस्ता देशबाट आउन सहज हुने विमानस्थलमा सोमवार (आज) देखि […]
पुरा पढनुहोस