चौराहा-गोलपार्क सडक विस्तारः ठेकेदारलाई सब वेश पाउनै सकस

गगन पौडेल बुटवल। बुटवलस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत चौराहादेखि सिद्धार्थ राजमार्गमा पर्ने गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार गर्न २०७३ चैत १३ गते (९ वर्षअघि) २०७६ सालसम्म विस्तार सक्नेगरी द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई ठेक्का दिइयो । भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४ सय ६७ रुपैयाँमा ठेक्का पाएको जेभीले […]

पुरा पढनुहोस

डिंगरनगर दूरगामी सहकारीका व्यवस्थापक वसन्त पराजुलीद्धारा आत्मसमर्पण

पशुपति उपाध्याय तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरुको करोडौं रकम अपचलन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ । करोडौं रकम अपचलनको घटना सार्वजनिकपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा (क्षेत्री) सँगै सम्पर्कविहीन भएका व्यवस्थापक वसन्त पराजुलीले शुक्रवार दिउँसो […]

पुरा पढनुहोस

बचतकर्ताले घेरे डिंगरनगर दूरगामी सहकारीका सचिव थापाको घर

पशुपति उपाध्याय बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा १७ वर्षसम्म एकै व्यक्ति प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ९१० लाई लत्याएर एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्थालाई कुल्चिदै अध्यक्ष बनेका घनश्याम तिवारी लयायत पदाधिकारीले १५ करोडभन्दा सहकारीको रकम हिनामिना गरेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् […]

पुरा पढनुहोस

एनएमबी बैंक कारकाँदो शाखाबाट जय जनता मा.वि. नेपालगञ्ज–२० मा शुद्ध पिउने पानीका लागि वाटर फिल्टर हस्तान्तरण

नेपालगञ्ज, बाँके — कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत एनएमबी बैंक लिमिटेड, कारकाँदो शाखाले नेपालगञ्ज–२० स्थित जय जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रदान गरेको छ। शाखा प्रमुख प्रबिन श्रेष्ठ तथा व्यवसाय विकास अधिकृत (BDM) दीपक नागद्वारा विद्यालयमा आयोजित सानो समारोहबीच विद्यालयलाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो। सो […]

पुरा पढनुहोस

मिटरब्याजी मोहम्मद रइस पक्राउ, छोरा अफताब फरार

पशुपति उपाध्याय बुटवल । कपिलवस्तुको कृष्णनगरमा कुख्यात मिटर ब्याजको धन्दा चलाइरहेका मोहम्मद रइस शेष पक्राउ परेका छन् । स्थानीय व्यक्तिहरुलाई मिटर ब्याजको फन्दामा पारेर अदालतमा मुद्धासमेत हालेर सास्ती दिदै आएका शेषलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । थोरै पैसा दिने र कतिपयलाई पैसा नदिएर खाली चेक लगी आफै रकम भरेर मुद्धा हाल्ने गरेका […]

पुरा पढनुहोस

कृष्णनगर: मिटर ब्याजको चक्रब्यूँहु मा स्थानीय

पशुपति उपाध्याय, रुपन्देही । एकाइसौं शताब्दीमा नेपाली नागरिक मिटर ब्याजको फन्दामा परेर घरबार गुमाउनु रहेको अवस्था र घरको सदस्य बेपत्ता समेत भएका घटना सुन्दा र पढ्दा सायदै पत्याउन मुस्किल हुन्छ । कुख्यात मिटर ब्याजको धन्दा चलाइरहेका व्यक्तिको फन्दामा परेका कतिपय व्यक्तिहरुले साँवाभन्दा बढी ब्याज तिर्दा पनि उम्कन नसकेका र कतिपयहरु ऋण नै नलिएको परिबन्दमा परेर […]

पुरा पढनुहोस

तपाईंको चेक बाउन्स भयो भने अब के हुन्छ? नयाँ कानुनले ल्याएको परिवर्तन

नेपालगन्ज असार ९ गते, के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ? अब पहिलेको भन्दा फरक भएको छ। मानौं ,काठमाडौंका रामले साथीबाट पाएको २० लाखको चेक बाउन्स भएपछि अब उनले के गर्नुपर्छ?नयाँ “बैंकिङ कसुर तथा सजाय (दोस्रो) संशोधन ऐन” ले ल्याएका परिवर्तनहरूलाई सजिलोसँग बुझौं। नयाँ कानूनको सबैभन्दा महत्त्वपूर्ण […]

पुरा पढनुहोस

ओलिको रणनीति सफल? बालेनलाई घेराबन्दी गर्ने खेल तीव्र

काठमाडौं, जेठ २८ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अतिक्रमण, अव्यवस्थित पार्किङ र फुटपाथ कब्जाविरुद्ध कडा अभियान चलाएका छन्। तर, पछिल्लो समय नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राजनीतिक घेराबन्दीका कारण बालेनको काममा अवरोध सिर्जना हुन थालेको देखिन्छ। राजनीतिक हस्तक्षेप, कानुनी जटिलता र स्थानीय तहका वडाध्यक्षहरूकै असहयोगका कारण बालेनको अभियान फस्टाउन नपाएको […]

पुरा पढनुहोस

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेसु ढकाललाई दरबन्दीमा हाजिर हुन मन्त्रालयको पत्र

आवेश पौडेल , लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) ईन्द्र ढकाललाई दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले गरेको पत्राचार गरेको छ । २०८१ असार ५ गतेको निर्णायनुसार गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा पदस्थापना भएका वरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) डाक्टर ईन्द्र ढकाल हाल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा […]

पुरा पढनुहोस

प्रमुखको आदेश पालाना गर्दा कर्मचारी निलम्बनमा पर्नु न्यायोचित मान्न सकिदैन !

अधिवत्ता बिस्नु प्रसाद पोख्रेल नेपालगन्ज, : काठमाडौं महानगरका सुरक्षा प्रमुखको निलम्बन भएको छ। तीनदिन, सातदिन होइन छ-छ महिना ! हो काठमाडौं महानगरीय प्रहरीले ससाना पसल ठेला व्यवसायी माथि ज्यादती गरेकै हो, कार्यकारी अधिकृत आउदा रुकावट पनि गरेको हो, अनुमति नपाएका संरचना पनि भत्काएको हो । तर यी लगायत सबै कार्य महानगर प्रहरीले आदेशको परिपालन गर्न […]

पुरा पढनुहोस