युद्ध प्रभावित क्षेत्र इजरायलमा रहेका नपाली श्रमिकको बारेमा श्रममन्त्री अर्यालद्धारा चासाे व्यक्त

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युद्ध प्रभावित क्षेत्र इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका छन् । आइतबार विहान देखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गरेका हुन। श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग […]

पुरा पढनुहोस

बोर्नभिटा ‘हेल्थ ड्रिंक्स’ नरहेकाे खुलासा, भारतका इ-कमर्स कम्पनीहरूकाे प्लाटफर्ममा ‘हेल्थ ड्रिंक्स’ को श्रेणीबाट हटाउन निर्देशन

भारतमा बोर्नभिटालगायत सबै पेय पदार्थलाई इ-कमर्स कम्पनीहरूकाे प्लाटफर्ममा ‘हेल्थ ड्रिंक्स’ को श्रेणीबाट हटाउन निर्देशन दिइएकाे छ ।  भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले इ-कमर्स कम्पनीहरूलाई आफ्ना पोर्टल र प्लाटफर्ममा रहेको ‘हेल्थ ड्रिंक्स’को श्रेणीबाट बोर्नभिटालगायत सबै पेय पदार्थ हटाउन निर्देशन दिँदै परामर्श जारी गरेको छ। अप्रिल १० मा जारी गरिएको एक सूचनामा, मन्त्रालयले, ‘बाल अधिकार संरक्षणको लागि राष्ट्रिय आयोग […]

पुरा पढनुहोस

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ‘अदभूत माया’ 

काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा ‘स्माइल’ले पनि युगल स्वरमा रहेको नयाँ गीत  ‘अदभूत माया’ पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व […]

पुरा पढनुहोस

नयाँ शैक्षिक सत्र सुरु- नानि बाबुहरुलाई नियमित बिधालय पठाउन प्रधानमन्त्रीको आह्वान

नेपालगंज: नयाँ शैक्षिक सत्र २०८१ को बिद्धार्थी भर्ना आज देखि सुरु भएको छ। यसै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् । हाम्रो संबिधान मै ब्यबस्था भएको शिक्षाको हकलाई कार्यान्वयन गर्न विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने […]

पुरा पढनुहोस

समुदायमा कांग्रेस- कार्यकर्ताको प्रश्नले अतालिए गगन थापा

नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कांग्रेसका नेता तथा कार्यकर्ता द्वारा प्रश्नको ओइरो लागेको छ । समुदायमा कांग्रेस कार्यक्रम अन्तर्गत बाँकेको नेपालगन्जमा पुर्व मेचीदेखि अभियान सुरु गरेका महामन्त्री थापालाई कार्यकर्ताको प्रश्नको ओइरो वर्षा भएपछि थापालाई जवाफ फर्काउन हम्मेहम्मे परेको हो । धेरैजसो कार्यकर्ताले कांग्रेस सुध्रिनु पर्ने सल्लाह सुझाव दिएका छन् भने उनीहरुले कांग्रेसका सक्रिय […]

पुरा पढनुहोस

नेपालीको घरमा नयाँ बर्ष २०८१- हर्षोल्लासका साथ मनाइदै

नेपालगंज: नयाँ बर्ष २०८१ सबै नेपालीको घरदैलोमा छ। धेरै आरोह अबरोहका बीच २०८० बिदाइ भएको छ। नेपाल सरकारले नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख […]

पुरा पढनुहोस

भाटभटेनी को बदमासी-अखाध्य पदार्थ खुलेआम बिक्रि गर्दै

नेपालगंज: नेपाल डेरी र भाटभाटेनी को मिलेमतोमा फोहोर अखाध्य बस्तु बिक्रि गर्दै। मारमा उपभोक्ता

पुरा पढनुहोस

मनकामना मा.बि द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज: नेपालगंज -१८ तेजनगरमा अवस्थित मनकामना सेकेण्डरी स्कुल प्रांगढमा संचालित निशुल्क स्वास्थ्य शिविरमा करिब एकहजार जनाको निशुल्क स्वास्थ्य जांच गरिएको छ। उक्त शिविरमा जनरल फिजिसियन एबम आँखा सम्बन्धि बिशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य जांच गरिएको हो। बिधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत GLS Zukunftsstiftung Entwicklung नामक संस्था को सहयोग, ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगंजको आयोजना तथा मनकामना […]

पुरा पढनुहोस

सरकार ढाल्नै पर्ने कांग्रेशको तर्क- गृहमन्त्रीको पुत्ला जलाए

काठमाडौँ : नेपाली कांग्रेशको भात्रृ संगठन नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ। सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे । आजै संसदमा गगन थापाले […]

पुरा पढनुहोस

भ्रष्टाचार ले गन्हाएको काँग्रेस अरुलाई नैतिकता सीकाउदा- लाजै लजायो

नेपालगंज: नेपालको संसदमा सबैभन्दा ठुलो पार्टी नेपालि काँग्रेस सत्ता बाहिर बस्नुपर्दाको पिडा संसद अवरुद्ध गरेर पोख्दै छन। हुनत नेपालका नेताहरु कसैलाई पनि लाज सरम र जवाफदेहिता भन्ने छदै छैन तर आज काँग्रेसले संसदमा जे गर्यो त्यो सायद आफु सत्तामा भएको भए गर्थ्यो त ? काँग्रेसका देवर बाबुहरुले आफ्नै सन्तानको मुख हेर्दै आँखामा आँखा जुदाएर हेर्न […]

पुरा पढनुहोस