वनबाटिका निर्वाचनमा गठबन्धनलाई स्वतन्त्रले ढाल्यो
आवेश पौडेल, बुटवल । पर्यावरणको संरक्षण र पर्यटकिय क्षेत्रको विकास गरी आन्तरिक एवं वाह्य पर्यटकहरु भिर्याउने उद्देश्यले स्थापना गरिएको तिलोत्तमा नगरपालिका वडा न १ र २ स्थित शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को चौथो अधिवेशन शुक्रवार (हिजो) सम्पन्न भयो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नलाई निर्वाचन समेत भयो । पर्यटन क्षेत्रको रुपमा विस्तार भई […]
पुरा पढनुहोस