बैजनाथको विकासका लागि जनप्रतिनिधि द्वारा लुम्बिनी प्रदेश सरकारका मन्त्रीलाई ज्ञापन पत्र

नेपालगंज जेठ २९ गते। बैजनाथ गाउँपालिका क्षेत्रको विकासका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराइएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको नेतृत्वमा पुगेको टोलीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । लुम्बिनी प्रदेशको राजधानी देउखुरी पुगी गाउँपालिका अध्यक्ष शाहीले लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीलाई ध्यानाकर्षण पत्र बुझाए । सो […]

पुरा पढनुहोस

अहिलेको शिक्षा मन्त्रि अब्बल हुनुहुन्छ शिक्षा मन्त्रीलाई काम गर्न दिउँ : अमरेशकुमार

काठमाडौं जेठ २९। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई काम गर्न दिनुपर्ने बताएका छन् । आज संसद बैठकमा बोल्दै शिक्षा क्षेत्रको समग्र सुधारका लागि अगाडि बढ्न शिक्षामन्त्री श्रेष्ठलाई आग्रह गरे । उनले भने ‘म कताकता सुन्छु, शिक्षा मन्त्रीलाई काम गर्न दिइएको छैन । शिक्षा मन्त्रीजीलाई सार्वजनिक रूपमा भन्न चाहन्छु– हामी […]

पुरा पढनुहोस

मोटरसाइकल चोरीमा संलग्न पक्राउ

नेपालगंज जेठ २८ गते। जिल्ला प्रहरी कार्यालय बाँके ले मोटरसाइकल चोरीमा संलग्नलाइ पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ। ०८१ वैशाख २२ गते राती बाँकेको नेपालगंज – १८ सोल्टि होटल नजिकबाट भे १३ प १६३४ नम्बरको स्कुटर हराएको भनि निबेदन प्राप्त भएपश्चात खोजतलास गर्ने क्रममा जेठ २५ गते बाँकेको जानकी गा.पा. ३ ईन्द्रपुरबाट जानकी गा.पा. […]

पुरा पढनुहोस

नेपालमा मनसुन भित्रियो पश्चिम नेपालसम्म पुग्न अझै ४ दिन लाग्ने

नेपालगंज जेठ २८ गते। यस बर्षको मनसुन नेपालको पुर्बी क्षेत्रबाट नेपालमा भित्रिएको छ ।अत्याधिक गर्मि भइरहेको तराईका भूभागमा मनसुन भित्रिएको खबरले केहि राहात प्रदान गरेको छ। नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय जल तथा मौसम बिज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन पूर्वबाट प्रवेश गरेको तर पश्चिम नेपालसम्म पुग्न ४-५ दिन लाग्ने बताएको छ।

पुरा पढनुहोस

पोखरीमै पानि जम्मा गरी जीवनस्तर परिबर्तन गर्दै

 कैलाली जेठ २८ गते । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा सङ्कलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।लिसवेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने […]

पुरा पढनुहोस

भौतिक पूर्वाधार निर्माण संगै बिकाशको गति बढाएको नेपालगंज उपमहानगरपालिका

नेपालगंज उपमहानगरपालिकाले सडक पूर्वाधार निर्माणका क्षेत्रमा विशेष ध्यान दिँदै आएको छ। नगरपालिकाको मुख्य सडकहरू प्रशस्त चौडा, र पिच गरिएको छ। यसले यातायातलाई सहज र छरितो बनाएको छ। उपमहानगरपालिकाले ग्रामीण क्षेत्रहरूलाई पनि मुख्य सडक सञ्जालमा जोड्न विशेष ध्यान दिएको छ। यसले स्थानीय बासिन्दाहरूलाई सहरी क्षेत्रको सेवा सुविधामा पहुँच सहज बनाएको छ। बजेट अभाव, प्राविधिक जनशक्तिको कमी, […]

पुरा पढनुहोस

भौतिक विकास तथा धार्मिक पर्यटनका लागि गतिशील उपमहानगरपालिका

नेपालगंज जेठ २२ गते। नेपालगंज सहरको ऐतिहासिक पृष्ठभूमि निकै पुरानो छ। यो क्षेत्र विभिन्न जाती, धर्म र संस्कृतिका मानिसहरूको बसोबासका कारण विविधताले भरिपूर्ण छ। यहाँ हिन्दु, मुस्लिम, बौद्ध र अन्य धर्मावलम्बीहरू मिलेर एकै स्थानमा बसोबास गर्दछन्। धार्मिक विविधता र सहिष्णुताले नेपालगंजलाई एक अनुपम सांस्कृतिक केन्द्र बनाएको छ। नेपालगंज उपमहानगरपालिका भौतिक विकास तथा धार्मिक पर्यटनको क्षेत्रमा […]

पुरा पढनुहोस

ओलीले १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा आक्रमण गरे-बालेन

काठमाडौँ जेठ २१ गते । काठमाडौँ महानगरपालिका मेयर बालेन साह ले नेकपा एमालेका अध्यक्ष एबम पूर्व प्रधानमन्त्री के पी शर्मा ओली लाइ गिरीबन्धुको १० हजार करोडको काण्ड लुकाउन न्युरोडमा महानगरले गर्न लागेको काम बिथोली जनतालाई भ्रमित पारेको आरोप लगाएका छन । सामाजिक संजाल फेसबुकमा बालेन लेख्छन । “१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड […]

पुरा पढनुहोस

श्रोत नखुलेको ७२ लाख सहित २ जना पक्राउ

काठमाडौँ जेठ २० गते । जिल्ला प्रहरी परिसर काठमाडौँ ले श्रोत नखुलेको ७२ लाख रुपैया सहित काठमाडौँ महानगरपालिका ७ स्थित लुम्बिनी खाजा घर तथा गेष्टहाउस बाट भोजपुर घर भइ काठमाडौँ बस्ने भीमसेन विश्वकर्मा र खेमराज विश्वकर्मा लाइ पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी ले जनाएको छ।

पुरा पढनुहोस

एक रुपैयाँ कर तिर्दा ४ पैसाको सुबिधा

नेपालगंज जेठ २० गते । हाल सालै आएको आर्थिक बर्ष २०८१/८२ को बजेट हेर्दा कहिँ कतै सकारात्मकता नदेखिएको भन्दै अर्थबिज्ञ हरुले कडा रुपमा असन्तुष्टि ब्यक्त गरेका छन त्यसै मध्यका एक हुन डा रामेश कोईराला। उनि लेख्छन “सरकारले जनताबाट एक रुपैयाँ कर उठाएर ७७ पैसा आफैमा खर्च गर्दै २३ पैसा चाहि जनताको सुविधामा खर्च गर्छु भन्दो […]

पुरा पढनुहोस