अमेरिकी डिभी चिठ्ठा २०२५ को नतिजा सार्वजनिक

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो। डिभी परे/नपरेको बारे dvprogram.state.gov/ESC/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ। नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बर अनिवार्य चाहिन्छ। छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ। डिभी […]

पुरा पढनुहोस

दुई महिना युद्ध रोक्न इजरायलको हमासलाई प्रस्ताव

इजरायल र हमासबीच जारी युद्ध रोक्नको लागि इजरायलले पहल गरेको थालेको जनाइएको छ । इजरायलले हमासलाई एक प्रस्ताव पठाउँदै दुई महिना युद्ध रोक्न भनिएको छ । मध्यस्थको भूमिका खेल्ने इजिप्ट र कतारमार्फत यो प्रस्ताव पठाइएको इजरायलको रक्षा विभागसँग सम्बद्ध अधिकारीले जानकारी दिएका छन् । यो प्रस्तावमा गाजामा रहेका सबै बन्धकहरूलाई रिहा गर्न माग गरिएको छ […]

पुरा पढनुहोस

प्रधानमन्त्री पुष्दापकमल दाहाल युगाण्डा जाँदै

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज राति युगाण्डा जाँदैछन् ।असंलग्न अभियानमा आबद्ध देशका सरकार र राष्ट्र प्रमुखहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल राती २ बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । युगाण्डाको राजधानी कम्पालामा शुक्रबार सुरु हुने सम्मेलनमा विश्वका १ सय २० मुलुकका सरकार र राष्ट्रप्रमुख सहभागीहुनेछन् । प्रधानमन्त्री दाहालले उक्त सम्मेलनलाई […]

पुरा पढनुहोस

इजरायल–लेबनान सीमा क्षेत्रमा आक्रमण बढेसँगै त्यहाँ बस्ने नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडाैँ– इजरायलकाे उत्तरी क्षेत्रमा कार्यरत नेपालीहरूलाई सतर्कता अपनाउन तेल अविवस्थित नेपाली दूतावासले आग्रह गरेको छ। पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले सतर्कता अपनाउन भनेको हो। इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल उत्तरी लेबनानसॅगको सीमा क्षेत्रमासमेत रकेट तथा मिसाइल प्रहारका घटना बढीरहेका छन्। योसँगै इजरायलको किर्यात समोनासहितका क्षेत्रबाट मानिसलाई अन्यत्र सार्न शुरू गरेको छ। त्यसैले उक्त क्षेत्र आसपास […]

पुरा पढनुहोस

इजरेलबाट चार विद्यार्थीका शव नेपाल ल्याइयो, अन्यको पहिचान हुन ‘बाँकी’

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये चारजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ। इजरेलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई “थप पीडा भएको” बताइरहेका बेला केही शवहरू नेपाल ल्याइएको हो। नेपाल र इजरेल सरकारबीचको सम्झौता अन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरेल गएका ती विद्यार्थीहरू […]

पुरा पढनुहोस