संघीयताको दुरुपयोग: दाङमा राजधानी, बुटवलमा क्वाटर !

बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका स्थित मौरीघाटमा रहेको छ। बुटवलमा रहेको अस्थायी राजधानी सरेपछि मुख्यमन्त्रीदेखि मन्त्रीका लागि क्वार्टर समेत बढाईएका छन्। तर प्रदेशको मुख्यमन्त्रीका लागि बुटवलमा रहेको राजस्व अनुसन्धानको भवन क्वाटरको रुपमा प्रयोग हुँदै आएको छ । राजस्व अनुसन्धान कार्यालयले आफ्नो भवन मुख्यमन्त्री बस्ने क्वाटर भएपछि राजस्वले भाडामा भवन लिएर कार्यालय […]

पुरा पढनुहोस

नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

काठमाडौँ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के.के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । नृत्य निर्देशक एंव अध्यक्ष केशव कोइरालाका अनुसार बालबालिकाहरुको प्रतिभा प्रस्फुटनको निम्ती प्रंशसनिय प्लेटफर्म भएको बताएका छन । उनले कार्यक्रममा भोटिङ र टिकेटिङको […]

पुरा पढनुहोस

बुटवलमा उद्योगी व्यवसायीलाई उर्जा दक्षता अभिमुखिकरण

बुटवलमा उद्योगी व्यवसायीहरुलाई उर्जा दक्षता सम्बन्धि अभिमुखिकरण गरिएको छ । उद्योगी व्यवसायीका लागि जर्मन सहयोग र युरोयियन युनियनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उर्जा दक्षता कार्यक्रम अन्तरगत बुटवल उद्योग वाणिज्य संघको समन्वयमा मंगलबार बुटवलमा उद्योगी व्यवसायीलाई अभिमुखिकरण गरिएको हो । यसमा आर्थिक सहयोग व्यवस्थापनको कार्यान्वयन राष्ट्रिय बाणिज्य बैंक र प्राविधिक पक्षको काम जि.आई.जेड.ले गर्दै आएको छ […]

पुरा पढनुहोस

संघीयता विरुद्ध जनमोर्चाको राजधानी केन्द्रीत आन्दोलन हुने

बुटवल । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केहीले ठुला दलहरुबाटै देश खतरमा पर्दै गएको टिप्पणी गरेका छन् । २००७ सालको राजनीतिक आन्दोलनदेखि ०४६ सम्म संघीयता भन्ने शब्द नभएको बताउँदै त्यसपछिका राजनीतिक परिवर्तनकारहरुले चोर बाटो (अन्तरिम संविधान) मा घुसाएर देशमा ल्याएको प्रदेश संरचनासहितको संघीयताले देशको हालत दिनप्रतिदिन बिग्रिदै गएकोमा चिन्ता व्यक्त गरे । राजधानी केन्द्रीत गर्न […]

पुरा पढनुहोस

तलब सुबिधा बारे अनुगमन गर्दै मन्त्रालय ।

गगन पौडेल । नेपालगन्ज पौष १९ गते। नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले गरेको साहसिक आन्दोलनको मर्म सरकारले बुझेको देखिएको छ । विगत २३ दिनदेखि आन्दोलनका कारण बन्द रहेको शिक्षण अस्पताल उच्च अदालतको अन्तरिम आदेशले आजैदेखि खुलाउने गरी कर्मचारी स्वयं ले अस्पताल प्रशासनलाई साँचो बुझाएका छन । यसैबीच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजि अस्पतालमा समेत […]

पुरा पढनुहोस

रविबारे प्रश्नको जवाफ दिन : आयोगमा गएनन् प्रहरी प्रमुख कुँवर

प्रहरी प्रमुख (आईजी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि राष्ट्रिय मानव अधिकार आयोगमा बोलाइए पनि उनी उपस्थित भएनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई मध्यरातमा चितवनबाट पोखरा लगिएको घटनामा सोधपुछका आयोगले प्रहरी प्रमुखलाई बोलाएको थियो । रविमाथि हिरासतमै मानव अधिकार उल्लघंन भएको भन्दै बयानका लागि बोलाइए पनि सोमबार कुँवर उपस्थित नभएको आयोगका प्रवक्ता टिकाराम […]

पुरा पढनुहोस

पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखिने

पोखरा : सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले आज (कात्तिक २० गते) उनलाई तिहारको विदासहित १० दिन म्याद थप गरेको हो । जसमा उनी यसअघि नै ५ दिन हिरासतमा बसिसकेका छन् । अब ५ दिन उनी हिरासतमै […]

पुरा पढनुहोस

विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षकलाई कारबाही गर्न अनेरास्ववियु क्रान्तिकारी बाँकेको माग

कोहलपुर : बाँकेको कोहलपुमा रहेको त्रिभुवन मा.वि. मा अध्यापन गराउने शिक्षकले आफ्नै एक विद्यार्थीलाई अश्लील म्यासेज पठाएको अनेरास्ववियु क्रान्तिकारीले थाहा पाएपछि प्रेस विज्ञप्ति निकालेको छ । अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले एक प्रेस विज्ञप्ति प्रकाशित गरि आफुले पढाउने विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षक राम बहादुर थारुको कुदृष्टि र गिद्दे नजरप्रति गम्भीर ध्यानाकर्षण भएको […]

पुरा पढनुहोस

साइकल यात्रीको मृत्युपछि विराटनगर भन्सार कार्यालयमा तोड-फोड

१८ असोज, विराटनगर। ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि विराटनगर महानगरपालिका–१८ मा रहेको विराटनगर भन्सार कार्यालयमा ढुंगामुढा भएको छ । बिहीबार बेलुका भन्सार कार्यालय अघि ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको थियो । त्यसको विरोधमा स्थानीयले आज भन्सार कार्यालयमा ढुंगामुढा गरेका हुन् । तोडफोडको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गरेको […]

पुरा पढनुहोस

उपचारमा लापरबाही-अस्पताल दोषी ठहर

नेपालगंज: नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज ले बिरामीको उपचारमा लापरबाही गर्दा नेपालगंज २ घरबारीटोल बस्ने मानितलाल श्रेष्ठको अकालमै ज्यान गएको भन्दै मृतककी श्रीमती नम्रता श्रेष्ठले २०७६ साल श्रावण ३१ गते क्षतीपुर्तीको माग सहित बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेकी थीईन। सो मुद्दामा जिल्ला अदालत बाँकेले पिडितको पक्षमा फैसला सुनाउदै मृतक परिवारलाई २६ लाख १० […]

पुरा पढनुहोस