मानवता नेपाल बाँकेको छैठौं  साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न, गिरीको अध्यक्षतामा  नयाँ नेतृत्व चयन

नेपालगञ्ज-  “आउनुहोस् हराएको मानवताको खोजी गरौं “भन्ने मूल उद्देश्यका साथ स्थापना भएको मानवता नेपाल बाँकेको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ। नव–निर्वाचित कार्यसमितिको नेतृत्व अध्यक्ष पदमा सुमन गिरीले गर्नुभएको छ।समितिको उपाध्यक्षमा खिम प्रसाद घिमिरे, सचिवमा ई. नेत्र प्रसाद सापकोटा, सह–सचिवमा खुस्बु श्रीवास्तव […]

पुरा पढनुहोस

बुढाले बागडोर समाते, बिरालोले बाटो काट्य‍ो कामै ठप्प !

अधिवत्ता बिस्नु प्रसाद पोखरेल्। नेपालगन्ज, बिरालो सामुन्ने देख्दा अघि नबढौं भन्ने सोंचका पुरातन बादी चालकले GenZ पुस्ताको जेट चलाउलान भन्ने आशा त थिएन नै, तर पनि गोरुगाडा छाडेर कम्तीमा बेटरी रिक्सा चलाउने ढङ्ग त होला भनेको त्यति पनि देखिएन ! मान्छेले प्रविधिको लागि घरखेत धितो राखेर सात समुद्र पारी पुगेर पढेर केही गर्छु भन्ने बेलामा […]

पुरा पढनुहोस

कानुन विपरीतका भाषा परामर्शः भिसा प्रोसेसदेखि जब ग्यारेण्टीसम्म आश्वासन, हुण्डी मार्फत् आउँछ कमिसन

पशुपति उपाध्याय रुपन्देही । इजाजत अनुमति बिनाका गैरकानुनी रुपमा सञ्चालित भाषा प्रशिक्षण केन्द्र खोल्ने, दर्ता नगरी एजेन्ट भएर काम गर्ने र विद्यार्थीहरुलाई आवश्यक विभिन्न कागजातहरु नक्कली बनाएर सेटिङ मिलाई विदेश पठाउने भन्दै अग्रिम पैसा लिएर नपठाउने जस्ता गतिविधिले पछिल्लोसमय नागरिकहरु ठगीन पुगेका घटनाहरु बढ्दै गएको पाइएको छ । रुपन्देहीका मुख्य शहर बुटवल र भैरहवाका कतिपय […]

पुरा पढनुहोस

गृहमन्त्रीलाई निकिताकाे प्रश्न: अदालत ठुलो की तपाई ? अदालतले आदेश दिदा पनि रवि लामिछानेकाे अड्डासार किन राेकियाे?

रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकलाई आम थुनुवाले पाउने अड्‌डासारको सुविधा आफ्ना श्रीमान्‌को हकमा किन रोकिएको हो भन्ने प्रश्न गरेकी छिन् । बुधबार फेसबुकमा स्टाटसमार्फत गृहमन्त्री लेखकलाई प्रश्न सोध्दै निकिताले भनेकी छिन्, ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा, मेरै श्रीमानका हकमा अदालत पुग्छ, अदालतले आदेश नै गर्दा पनि तपाईंको निर्देशनमा रोकिन्छ, किन […]

पुरा पढनुहोस

रबि लामिछाने लाइ न्यूनतम मानबअधिकारको सुबिधा पनि दिइएन – राष्ट्रिय मानबअधिकार आयोग

२६ साउन, रुपन्देही। राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको  स्पष्ट पारेको छ । कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा […]

पुरा पढनुहोस

चौराहा-गोलपार्क सडक विस्तारः ठेकेदारलाई सब वेश पाउनै सकस

गगन पौडेल बुटवल। बुटवलस्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत चौराहादेखि सिद्धार्थ राजमार्गमा पर्ने गोलपार्कसम्मको साढे ३ किलोमिटर सडक विस्तार गर्न २०७३ चैत १३ गते (९ वर्षअघि) २०७६ सालसम्म विस्तार सक्नेगरी द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई ठेक्का दिइयो । भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४ सय ६७ रुपैयाँमा ठेक्का पाएको जेभीले […]

पुरा पढनुहोस

अनुमति विना सञ्चालित बुटवलका वरदानसहित आइभीएफमा जिल्ला प्रशासनको अनुगमन, तीन संस्था कारबाहीमा

पशुपति उपाध्याय, बुटवल । संघीय स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि बुटवलमा लामो समयदेखि अवैध तरिकाले सञ्चालनमा आएका वात्सल्यसहित आइभीएफ सेन्टरहरुमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुमगन गर्दै कारबाही गरेको छ । अनुगमनमा महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बासय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गरी बच्चा जन्माउने कृत्रिम […]

पुरा पढनुहोस

डिंगरनगर दूरगामी सहकारीका व्यवस्थापक वसन्त पराजुलीद्धारा आत्मसमर्पण

पशुपति उपाध्याय तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरुको करोडौं रकम अपचलन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ । करोडौं रकम अपचलनको घटना सार्वजनिकपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा (क्षेत्री) सँगै सम्पर्कविहीन भएका व्यवस्थापक वसन्त पराजुलीले शुक्रवार दिउँसो […]

पुरा पढनुहोस

बचतकर्ताले घेरे डिंगरनगर दूरगामी सहकारीका सचिव थापाको घर

पशुपति उपाध्याय बुटवल । रुपन्देही तिलोत्तमा नगरपालिका–३ को डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा १७ वर्षसम्म एकै व्यक्ति प्रदेश सहकारी ऐन, २०७६ को दफा ३७ को उपदफा ९१० लाई लत्याएर एउटै व्यक्ति लगातार दुई पटकभन्दा बढी सञ्चालक हुन नपाउने व्यवस्थालाई कुल्चिदै अध्यक्ष बनेका घनश्याम तिवारी लयायत पदाधिकारीले १५ करोडभन्दा सहकारीको रकम हिनामिना गरेपछि बचतकर्ताहरु बिचल्लीमा परेका छन् […]

पुरा पढनुहोस

एनएमबी बैंक कारकाँदो शाखाबाट जय जनता मा.वि. नेपालगञ्ज–२० मा शुद्ध पिउने पानीका लागि वाटर फिल्टर हस्तान्तरण

नेपालगञ्ज, बाँके — कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत एनएमबी बैंक लिमिटेड, कारकाँदो शाखाले नेपालगञ्ज–२० स्थित जय जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रदान गरेको छ। शाखा प्रमुख प्रबिन श्रेष्ठ तथा व्यवसाय विकास अधिकृत (BDM) दीपक नागद्वारा विद्यालयमा आयोजित सानो समारोहबीच विद्यालयलाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो। सो […]

पुरा पढनुहोस