वरिष्ठ पत्रकार ऋषि धमलाद्वारा नेपालगन्जमा नेपाल संवाद क्लबको उद्घाटन
नेपालगन्ज : बाँकेको नेपालगन्जमा फरक किसिमले सामाजिक खबरदारी, अनियमितता सम्बन्धि आवाज उठाउन , ,शिक्षा, स्वास्थ्य, राजनीतिक लगायतको क्षेत्रमा भएको विकृतिको भण्डाफोर गर्ने उद्देश्यका साथ ‘नेपाल संवाद क्लब’ को नेपालगञ्ज–१० पासाङ ल्यामु मार्गमा केन्द्रीय कार्यालयको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि रिपोटर्स क्लवका सञ्चालक तथा बरिस्ठ पत्रकार ऋषि धमलाले क्लबको सफल यात्रा र सामाजिक […]
पुरा पढनुहोस