नेपालगंज: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बिहान ८ बजे देखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदान सुरु भएको छ।
जम्मा ४१२२ जना विद्यार्थी मतदाता रहेको यस क्याम्पसमा ८ वटा मतदान बुथ सञ्चालन गरिएको छ। मतदानमा उल्लेख्या विद्यार्थी हरुको सहभागिता रहेको छ।मतदान बेलुका ५ बजे सम्म हुनेछ।