ललिता निवास जग्गा प्रकरणमा पूर्व अख्तियार प्रमुख दिप बस्नेत बिरुद्ध पक्राउ पुर्जी जारी

समाचार

काठमाडौँ : ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्नेत बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको आरोप लागेका बस्नेत लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ले जिल्ला अदालत बाट पक्राउ को अनुमति लीएकोहो । पक्राउ पुर्जी जारी भए पश्चात छिटो छिटो पक्राउ गरि थप अनुसन्धान गरिने सिआईबी जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *