ओली अनुपस्थित हुदा बस्न सकेन सर्बदलीय बैठक

समाचार

प्रमुख प्रतिपक्षि दलका नेता के पी शर्मा वलीले स्वास्थ्य अवस्था ठिक नभएको कारण देखाउदै बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्बदलीय बैठक बस्न सकेन। बिधमान सुन तस्करी मा संलग्न हरुको छानबिनका लागि तयार भएको प्रारम्भिक मस्यौदा सर्बदलीय बैठकमा राख्ने र त्यसलाई अन्तिम रुप दिने प्रचण्ड को प्रयास भएतापनि त्यसले अन्तिम रुप पाउन सकेन ।

सुन तस्करीमा संलग्न लाई कारबाही गर्नुपर्ने मुद्दामा बारम्बार स्थगित भेरहेको प्रतिनिधि सभाको बैठक आज पनी बस्न सकेन २०८० साल भदौ ६ गते बुधबार दिनको ३ बजे बस्ने गरी सूचना टाँस गरि स्थगित गरिएको संघीय संसदका महासचिव भरतराज गौतमले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *