प्रधानमन्त्रीज्यु आवस्यक परे खुमलटार पठाउन सक्छौ-गगन थापा

समाचार

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा बसेर जनताको काम गर्न नसकेको भन्दै, छिटो जनमुखी भएर काम गर्न आग्रह गरेका छन ।, यदि कांग्रेसले चाहे बालुवाटार बाट खुमलटार पुर्याउन केहि समय नलाग्ने चेतावनी दिए।

भक्तपुरमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै प्रधामन्त्रीको कार्य कति जनमुखी नभएको आरोप लगाए। हिजो बालकुमारीमा दुई युवामाथि गोलि प्रहार गरेर सरकारले निरंकुशता प्रदर्शन गरेको भन्दै अभिलंभ देशमा नया रोजगारीको सृजना हुने कार्यक्रम ल्याउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन।

उनले कांग्रेसले चाहेर नै दाहाललाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रही रहन नसक्ने उल्लेख गरे। उनले कांग्रेस नभए देश गृह युद्धमा फस्ने दाबी समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *