राजस्व छलीमा प्रतिष्ठित व्यक्तिको संलग्नता बढ्दै, बुटवल का दधिराम र जगन्नाथ पनि मुछिए ।
आवेस पौडेल, बुटवल । बाहिर इज्जतदार र प्रतिष्ठित देखिएका, तर भित्री रुपमा अनुचित र गैरकानूनी क्रियाकलापमा संलग्न रहेको आरोपमा पश्चिम नेपाल बस व्यवसायी संघका वर्तमान अध्यक्ष दधिराम खरेल र उनका व्यापारिक साझेदार जगन्नाथ खनालको अवैध कारोबारको रहस्य बाहिरीएको छ । साना सवारी साधनका महँगा पार्टपुर्जाहरुको तस्करी गरेर राज्यलाई ठूलो मात्रामा राजस्व छली गरेको आरोप लागेको […]
पुरा पढनुहोस