तुल्सी होलिडेजका प्रबन्ध निर्देशक पदम सुवेदी ‘उत्कृष्ट NATTA सदस्य सम्मान–२०८३’ बाट सम्मानित
नेपालगञ्ज, बाँके — नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (NATTA) बाँके च्याप्टरको चौथो वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा तुल्सी होलिडेजका प्रबन्ध निर्देशक पदम सुवेदी सम्मानित भएका छन्। पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याएबापत उनलाई ‘उत्कृष्ट NATTA सदस्य सम्मान–२०८३’ प्रदान गरिएको हो। कार्यक्रममा NATTA बाँके च्याप्टरले सुवेदीको व्यावसायिक क्रियाशीलता र पर्यटन […]
पुरा पढनुहोस