Europe on the Streets: Student Anger, Local Residents’ Struggles and the Uncertain Future of Foreign Nationals

Special News Analysis | October 27, 2026 Why is Europe Getting More and More Uneasy? From Student Protests to the Housing Crisis, Who Is Paying the Price and Where Is Europe Heading Next? Why Are Voices of Discontent Growing Louder on Europe’s Streets? For decades, Europe has been viewed as a symbol of opportunity, quality education, social protection, […]

पुरा पढनुहोस

फिका बन्दै चाडबाड: टाढिँदै आफन्त, हराउँदै खुसी

चाडपर्वको वास्तविक रौनक महँगा लुगा, मिठामसिना परिकार र झिलिमिली बत्तीमा मात्र हुँदैन। त्यो आमाको प्रतीक्षामा, बाबुको आशीर्वादमा, दाजुभाइ तथा दिदीबहिनीको आत्मीयतामा, परदेशीको सम्झनामा र दुःखमा परेका छिमेकीलाई सहयोग गर्ने मानवीय भावनामा हुन्छ। तर आज महँगी, आर्थिक अभाव, वैदेशिक रोजगारी, सामाजिक देखावटीपन र प्राकृतिक विपत्तिका बीच हाम्रो चाडपर्वको वास्तविक खुसी कतै हराउँदै त गएको छैन? चाडपर्व […]

पुरा पढनुहोस

एकीकृत समाज सञ्जाल बाँकेद्वारा बडा दसैँको शुभकामना आदानप्रदान, कार्यक्रम सम्पन्न । 

नेपालगन्ज, बाँके एकीकृत समाज सञ्जाल बाँकेको आयोजनामा विजया दशमी तथा सुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान, कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सञ्जालका अध्यक्ष माधवप्रसाद पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा बाँके जिल्लामा क्रियाशील ३२ वटा विभिन्न समाज तथा संघ-संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको पहिलो सत्र सचिव दशरथ चन्दले र दोस्रो सत्र महासचिव राजाराम सुवेदीले […]

पुरा पढनुहोस

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित कार्यसमितिलाई एकीकृत समाज सञ्जालद्वारा सम्मान

नेपालगञ्ज, ११ असोज — एकीकृत समाज सञ्जाल, बाँकेको आयोजनामा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सम्मान प्रदान गरिएको छ। नेपालगञ्जस्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक विशेष समारोहका बिच नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थीयो । एकीकृत समाज सञ्जाल, बाँकेका अध्यक्ष माधव प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न […]

पुरा पढनुहोस

तुल्सी होलिडेजका प्रबन्ध निर्देशक पदम सुवेदी ‘उत्कृष्ट NATTA सदस्य सम्मान–२०८३’ बाट सम्मानित

नेपालगञ्ज, बाँके — नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (NATTA) बाँके च्याप्टरको चौथो वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा तुल्सी होलिडेजका प्रबन्ध निर्देशक पदम सुवेदी सम्मानित भएका छन्। पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्‍याएबापत उनलाई ‘उत्कृष्ट NATTA सदस्य सम्मान–२०८३’ प्रदान गरिएको हो। कार्यक्रममा NATTA बाँके च्याप्टरले सुवेदीको व्यावसायिक क्रियाशीलता र पर्यटन […]

पुरा पढनुहोस

चिडिमार समुदायलक्षित नि:शुल्क स्वास्थ्य तथा आँखा शिविर सम्पन्न, १०६ जनाले लिए सेवा

नेपालगन्ज, बाँके एकीकृत समाज संजाल बाँकेको आयोजना तथा नेपालगन्ज आँखा अस्पताल र नेसनल केयर अस्पतालको प्राविधिक सहकार्यमा एकदिवसीय नि:शुल्क स्वास्थ्य शिविर तथा आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ मा रहेका अल्पसंख्यक एवं विपन्न चिडिमार समुदायलाई लक्षित गरी उक्त कार्यक्रमको आयोजना गरिएको हो। चिडिमार समुदायको संस्था ‘बहेलिया चिडिमार विकास समिति’का अध्यक्ष […]

पुरा पढनुहोस

टिप्परको’आतंक’ले बुटवल-पाल्पा सडकखण्ड आक्रान्तः चुनढुङ्गा बोक्ने टिप्परले सडकमा ढुङ्गा खसाल्दै

आवेश पौडेल : बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको चुनढुङ्गा खानीबाट बुटवल, भैरहवा र नवलपरासीका सिमेन्ट उद्योगमा चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुका कारण बुटवलका सडकमा गम्भीर जोखिम बढेको छ । मापदण्ड विपरीत ओभरलोड बोक्ने र सडकमा चुनढुङ्गा खसाल्दै हिँड्ने टिप्परहरुका कारण बुटवल(पाल्पा सडकखण्ड र बुटवल बजार क्षेत्रको सडक सुरक्षामा प्रश्न चिन्ह खडा भएको हो । सिमेन्ट उद्योगसम्म […]

पुरा पढनुहोस

अदालतको आदेशलाई चुनौतीः बुटवलमा अपाङ्ग महासंघको निर्वाचन प्रक्रिया अगाडि, महासंघभित्रै तीव्र असन्तुष्टि

आवेश पौडेल : बुटवल । अदालती विवाद र कानुनी उल्झनकाबीच राष्ट्रिय अपाङ्ग महासंघ नेपालले बुटवलमा आफ्नो निर्वाचन प्रक्रिया अगाडि बढाएको छ । महासंघको केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको यो प्रक्रियामा गम्भीर विवाद उत्पन्न भएको छ । महासंघभित्रको एउटा समूहले उच्च अदालत पाटनमा दायर गरेको रिट विचाराधीन अवस्थामा रहेकाले निर्वाचन गर्नु कानुनविपरीत हुने बताइए पनि, आयोजक […]

पुरा पढनुहोस

समाजसेवी मुस्ताक अलि कबाडिया द्वारा इदको अवसरमा १०० भन्दा बढी परिवारलाई खाद्यान्न वितरण

नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदको पावन अवसरमा समाजसेवी मुस्ताक अलि कबाडियाले १०० भन्दा बढी लक्षित तथा विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गर्नुभएको छ। आर्थिक रूपमा कमजोर, दैनिक ज्यालादारी गरेर जीवनयापन गरिरहेका तथा विभिन्न कारणले प्रभावित परिवारलाई राहत पुग्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।खाद्यान्न वितरण कार्यक्रममा चामल, दाल, खाने तेल, नून, चिनी लगायतका […]

पुरा पढनुहोस

किन चाहियो पेसागत संगठन ?

राजनैतिक दल उकास्न या भ्रष्टाचारलाई संस्थागत संरक्षण गर्न? बिस्नु प्रसाद पोख्रेल नेपालगन्ज , हाम्रो देशका प्रवुद्ध वर्ग प्राध्यापक, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, अडिटर, पत्रकार, बैंकर्स, उद्योगी, व्यापारी देखि सेवा उद्योगमा संलग्न लाखौं पेसागत व्यक्ति राजनैतिक रुपमा संगठित रहेका छन । यस्ता संगठनको महत्त्व, उदेश्य र उपादेयिता के हो राजनीतिका पुस्तक र सिद्धान्तको पानामा लेखिएको त […]

पुरा पढनुहोस