फिका बन्दै चाडबाड: टाढिँदै आफन्त, हराउँदै खुसी
चाडपर्वको वास्तविक रौनक महँगा लुगा, मिठामसिना परिकार र झिलिमिली बत्तीमा मात्र हुँदैन। त्यो आमाको प्रतीक्षामा, बाबुको आशीर्वादमा, दाजुभाइ तथा दिदीबहिनीको आत्मीयतामा, परदेशीको सम्झनामा र दुःखमा परेका छिमेकीलाई सहयोग गर्ने मानवीय भावनामा हुन्छ। तर आज महँगी, आर्थिक अभाव, वैदेशिक रोजगारी, सामाजिक देखावटीपन र प्राकृतिक विपत्तिका बीच हाम्रो चाडपर्वको वास्तविक खुसी कतै हराउँदै त गएको छैन? चाडपर्व […]
पुरा पढनुहोस