वर्तमान सरकार इगो साँध्ने र सताउनेमा अल्झियो:प्रचण्ड
आवेश पौडेल, रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन सरकार भ्रष्टाचारीलाई जोगाउने र आफ्ना विरुद्ध आवाज उठाउनेलाई इगो साँधेर सताउने र मुद्धा लगाउने बाहेक अन्य कुनै प्रगति गरेको बताएका छन् । मगर राष्ट्रिय मुक्तिमोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रमलाई बुधबार (आज) बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मैले नेतृत्व गरेको सरकारले […]
पुरा पढनुहोस