नेपालीको घरमा नयाँ बर्ष २०८१- हर्षोल्लासका साथ मनाइदै

नेपालगंज: नयाँ बर्ष २०८१ सबै नेपालीको घरदैलोमा छ। धेरै आरोह अबरोहका बीच २०८० बिदाइ भएको छ। नेपाल सरकारले नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ,  सभामुख […]

पुरा पढनुहोस

भाटभटेनी को बदमासी-अखाध्य पदार्थ खुलेआम बिक्रि गर्दै

नेपालगंज: नेपाल डेरी र भाटभाटेनी को मिलेमतोमा फोहोर अखाध्य बस्तु बिक्रि गर्दै। मारमा उपभोक्ता

पुरा पढनुहोस

मनकामना मा.बि द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

नेपालगंज: नेपालगंज -१८ तेजनगरमा अवस्थित मनकामना सेकेण्डरी स्कुल प्रांगढमा संचालित निशुल्क स्वास्थ्य शिविरमा करिब एकहजार जनाको निशुल्क स्वास्थ्य जांच गरिएको छ। उक्त शिविरमा जनरल फिजिसियन एबम आँखा सम्बन्धि बिशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य जांच गरिएको हो। बिधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत GLS Zukunftsstiftung Entwicklung नामक संस्था को सहयोग, ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगंजको आयोजना तथा मनकामना […]

पुरा पढनुहोस

सरकार ढाल्नै पर्ने कांग्रेशको तर्क- गृहमन्त्रीको पुत्ला जलाए

काठमाडौँ : नेपाली कांग्रेशको भात्रृ संगठन नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ। सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरे । आजै संसदमा गगन थापाले […]

पुरा पढनुहोस

भ्रष्टाचार ले गन्हाएको काँग्रेस अरुलाई नैतिकता सीकाउदा- लाजै लजायो

नेपालगंज: नेपालको संसदमा सबैभन्दा ठुलो पार्टी नेपालि काँग्रेस सत्ता बाहिर बस्नुपर्दाको पिडा संसद अवरुद्ध गरेर पोख्दै छन। हुनत नेपालका नेताहरु कसैलाई पनि लाज सरम र जवाफदेहिता भन्ने छदै छैन तर आज काँग्रेसले संसदमा जे गर्यो त्यो सायद आफु सत्तामा भएको भए गर्थ्यो त ? काँग्रेसका देवर बाबुहरुले आफ्नै सन्तानको मुख हेर्दै आँखामा आँखा जुदाएर हेर्न […]

पुरा पढनुहोस

लघुवित्त पीडित र सरकार बीच ६ बुँदे सहमति-आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं: आन्दोलनरत लघुवित्त पीडित र सरकार बीच ६ बुँदे सहमति भएको छ । आज सरकारको तर्फबाट वार्ता टोलीका संयोजक नारायणप्रसाद रिसाल र आन्दोलनरत पक्षको तर्फबाट केन्द्रीय अध्यक्ष पुनाराम (मनिराम) ज्ञवालीबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । जम्मा ६ बुदामा सहमति गर्दै आजैका मितिदेखि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने गरि सहमति भएको हो। १. लघुवित्त वित्तीय संस्थाहरू […]

पुरा पढनुहोस

बाँकेमा बिभिन्न कार्यक्रम गरि विश्व मृगौला दिवस मनाइयो

नेपालगन्ज : बाँकेको नेपालगन्जमा “मृगौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरेर नेपालगन्ज उपमहानगरपालिकाको समूह, भेरी अस्पतालमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, विद्यार्थीहरु, शुभेच्छुक सबैको उपस्थितिमा प्रभातफेरी गरि विश्व मृगौला दिवस मनाइएको छ ।भेरी अस्पताल बाट सुरु गरिएको प्रभातफेरी गणेशमान चोक, बि.पी. चोक, त्रिभुवन चोक हुदै पुनः भेरी […]

पुरा पढनुहोस

जे.एस.इङलिस बोडिङ्ग स्कुलले मनायो तेर्हौ वाषिर्कोत्सव तथा अविभावक दिवस

नेपालगंज: बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा सञ्चालनमा रहेको जे.एस. इङलिस बोडिङ्ग स्कुलले तेर्हौ वाषिर्कोत्सव तथा अभिभावक दिवस सनिबार भव्य रुपमा सम्पन्न गरेको छ। विद्यालयका सह प्राचार्य महेन्द्र सेढाई र शिक्षिका सिर्जना काफ्लेले सञ्चालन गरेको उक्त वाषिर्कोत्सव कार्यक्रममा प्रमुख अतिथिका रुपमा जानकी गाउँ पालिका शिक्षा प्रमुख कृष्णा कुमारी भण्डारी, विशिष्ट अतिथिमा जानकी गाउँपालिकाका सामाजिक […]

पुरा पढनुहोस

तात्नुपर्ने सिहदरबार सिथिल भो- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा प्रशासनिक काम एबम निर्णय गर्नमा गरिने ढीलाई ले महत्वपूर्ण काम गर्न नसकिएको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन। सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्री प्रचण्डले भने ‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आउन सकेको छैन। मन्त्रालयहरु तथा अन्य निकायहरुले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुकोअनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र […]

पुरा पढनुहोस

क्याम्पस प्रशासनलाई स्वबियुको १५ बुदे माग पुरा गर्न ७२ घन्टे अल्टिमेटम

नेपालगंज: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रशासनसमक्ष विभिन्न १५ बुदे माग राख्दै ७२ घण्टे अल्टिमेटमसहित ध्यानाकर्षण पत्र बुझाएको छ । क्याम्पस प्रमुख लालमणि आचार्यसमक्ष क्याम्पसमा नियमित पठनपाठन हुनुपर्ने, व्यवस्थित पार्किङ हुनुपर्ने, खेल मैदानको निर्माण गरिनुपर्ने, सूचना बाेर्ड राखिनुपर्ने, शुद्ध खानेपानीको व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय तथा होस्टेलको व्यवस्थापन गरिनुपर्ने, शौचालय, कक्षा कोठा तथा क्याम्पस […]

पुरा पढनुहोस