बेथाले लटपटिएको दाङको सीमा नाका
आवेश पौडेल ,बुटवल । दाङसँग भारतीय सीमा क्षेत्रले छोएको ८३ किलोमिटरको दूरीमा ३४ वटा नाका छन् । भारतसँग सिमाना जोडिएको राजपुर गाउँपालिका जिल्लाकै विकट पालिकामध्ये एक मानिन्छ । जहाँ, जिल्लाको सदरमुकाम घोराहीदेखि त्यहाँको दूरी झन्डै एक सय किलोमिटर रहेको छ । चुरे पहाड चढेर पुग्नुपर्ने उक्त स्थानमा मावनवस्ती छ । पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको लमही बजारबाट […]
पुरा पढनुहोस