बुटवलमा कुकुर हरुको बिगबिगि कुकुरको टोकाइ बाट दुई सयबढी पीडित
आवेश पौडेल, बुटवल । बुटवलमा दिनदहाडै कुुकुरको टोकाईबाट सर्वसाधारणहरु पीडित बन्न पुगेका छन् । फाल्गुन २७ गतेदेखि गोलपार्कमा कुकुरको टोकाईबाट एकैदिन ४५ जना पीडित बन्न पुगेको प्राप्त तथ्यांकले देखाएको छ । सोही ट्राफिक चोकमा सावित्रा काइरालालाई टोक्दा हातको ठूलो नशा र मासुको भाग लगेर फ्याक्चर भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको गत आइतवार अप्रेसन गरिएको […]
पुरा पढनुहोस