त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ ।

समाचार

काठमाडाैँ । त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ । खेल मुलपानीको माथिल्लो क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

प्रतियोगिताका यसअघिका तीनवटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ ।

पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित यूएईले भने अर्को खेलमा  हङकङ्लाई हराएको थियो । यूएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने धुनमा हुनेछ । आज विजयी भए यूएई फाइनल पुग्नेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *