नेपालले पायो १६५ रनको लक्ष्य

समाचार

रुपन्देही: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ ।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *