नेपालले पायो १६५ रनको लक्ष्य

रुपन्देही: काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० शृङ्खलामा यूएईले नेपाललाई जितका लागि १६५ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको हो ।

पुरा पढनुहोस

त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ ।

काठमाडाैँ । त्रिकोणात्मक टी- ट्वान्टी क्रिकेट शृंखलामा नेपालले आज (सोमबार) यूएईसँग खेल्दैछ । खेल मुलपानीको माथिल्लो क्रिकेट मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ। प्रतियोगिताका यसअघिका तीनवटै खेल जितेको नेपाल फाइनलमा पुगिसकेको छ । पहिलो खेलमा नेपालसँग ७ विकेटले पराजित यूएईले भने अर्को खेलमा  हङकङ्लाई हराएको थियो । यूएई भने नेपाललाई हराउँदै फाइनल पुग्ने धुनमा हुनेछ […]

पुरा पढनुहोस

नवदुर्गा भगवतीको पुजा गरि महानवमी पर्व मनाइदै।

रुपन्देही : प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा […]

पुरा पढनुहोस

पाल्पा दुर्घटना,मृतक छ जनाकै परिचय खुल्यो

बुटवल : पाल्पाको रानीमहल दरबार नजिकै भएको जीप दुर्घटनामा ज्यान गुमाएका छ जनाकै परिचय खुलेको छ। दुर्घटनामा पूर्वी नवलपरासीकाे देवचुली नगरपालिका-१६ की ५५ वर्षीया पार्वती लोहनी, ६५ वर्षीय कृष्ण लोहनी, ११ वर्षीय सविस लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। कार्यालयका अनुसार, साढे २ वर्षका इशव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङकाे बेसीसहर […]

पुरा पढनुहोस

पाल्पाको रानीमहल नजिकै बैकुन्ठे भीरमा भएको जिप दुर्घटनामा ६ को मृत्यु, एक घाइते

पाल्पा — पाल्पाको पर्यटकीय क्षेत्र रानीमहल जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।  जिप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार […]

पुरा पढनुहोस

घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाकाे ज्यान गयो

दैलेख – घाँटीमा मासु अड्किएर दैलेखमा आज आइतवार एक जनाकाे ज्यान गएकाे छ । घरमै मासु खाँदै गर्दा घाँटीमा अड्किएर नौमूले गाउँपालिका–६ माथिल्लो नाउलीका मस्टो देउताका धामी भनेर चिनिने ३९ वर्षीय दलबहादुर विकको ज्यान गएकाे वडा सदस्य खगिसरा विकले जानकारी दिनुभयो । मृतक विकका तीन छोरा र एक छोरी छन् ।

पुरा पढनुहोस

इजरायल–लेबनान सीमा क्षेत्रमा आक्रमण बढेसँगै त्यहाँ बस्ने नेपालीलाई सावधानी अपनाउन दूतावासको आग्रह

काठमाडाैँ– इजरायलकाे उत्तरी क्षेत्रमा कार्यरत नेपालीहरूलाई सतर्कता अपनाउन तेल अविवस्थित नेपाली दूतावासले आग्रह गरेको छ। पछिल्लाे समय लेबनानसँगको सीमा क्षेत्रमा त्यहाँको विद्राेही समूह हिज्बुल्लाहको आक्रमण बढीरहेकाले दूतावासले सतर्कता अपनाउन भनेको हो। इजरायलको दक्षिणी क्षेत्रको अशान्तिसँगै हाल उत्तरी लेबनानसॅगको सीमा क्षेत्रमासमेत रकेट तथा मिसाइल प्रहारका घटना बढीरहेका छन्। योसँगै इजरायलको किर्यात समोनासहितका क्षेत्रबाट मानिसलाई अन्यत्र सार्न शुरू गरेको छ। त्यसैले उक्त क्षेत्र आसपास […]

पुरा पढनुहोस

इजरेलबाट चार विद्यार्थीका शव नेपाल ल्याइयो, अन्यको पहिचान हुन ‘बाँकी’

इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणमा परेर ज्यान गएका १० जनामध्ये चारजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ। इजरेलमा मारिएका विद्यार्थीका आफन्तले शव ल्याउन ढिलाइ गरिँदा आफूहरूलाई “थप पीडा भएको” बताइरहेका बेला केही शवहरू नेपाल ल्याइएको हो। नेपाल र इजरेल सरकारबीचको सम्झौता अन्तर्गत ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरेल गएका ती विद्यार्थीहरू […]

पुरा पढनुहोस

राष्ट्रपति रामचन्द्र पैडेल द्वारा महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना

काभ्रे । राष्ट्रपति रामचन्द्र पैडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ । बडा दशैंको अष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा छ । काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो […]

पुरा पढनुहोस

लुम्बिनीका ६ जिल्ला: ईसेवा एपबाट ट्राफिक जरिवाना भुक्तानी

बुटवल । सडकमा सवारीलाई ट्राफिक नियम पालना नगरेको भन्दै जरिवाना बापत ट्राफिक प्रहरीले जरिवाना पुर्जी काट्ने र उक्त जरिवाना तिर्नलाई यसअघि राष्ट्रिय वाणिज्य वैंकमा गएर बुझाउनुपर्ने झन्झट अब ईसेवाबाट हट्ने भएको छ । प्रविधिको उपयोगमा पारदर्शी रुपमा जरिवाना तिर्नुपर्ने बनाईएको कार्य सवारी चालकलाई निकै बाधा पुग्दै आएका बेला अब ईसेवाबाटै ट्राफिक जरिवाना तिर्न सकिने बनाईएको […]

पुरा पढनुहोस