उखु किसानको भुक्तानी तत्काल दिने मन्त्रिपरिषद्को निर्णय

आर्थिक

उखु किसान को भुक्तानी दिन बाकी ५२ करोड रुपैया तुरुन्त उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ बेलैमा भुक्तानी नपाएर उखु किशान बेला बेलामा माइति घर मण्डलामा प्र्दर्शन एबम धर्ना दीदै आइरहेका छन ।

कृषि क्षेत्रलाइ प्रथिमकतामा राख्नुपर्ने जिकिर गर्दै किसानको बक्यौता रकम भुक्तानी को प्रबन्ध मिलाउन अर्थमन्त्रि, सचिब एबम कर्मचारीलाई निर्देशन दिएका छन ।

यसै पनि हाम्रो आयात मुखी अर्थतन्त्र छ त्यसलाई न्युन गर्न जे गर्नु पर्छ गर्नुस तर कृषिलाई प्रथामिकतामा राखेर गुणस्तरीय उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन लागिपर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *