नेपालगंज: तराई बेल्टमा चलेको सितलहर लाई मध्य नजर गर्दै नेपालगंज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा ले यहि माघ ४ गते देखि माघ ६ गते सम्म सबै सामुदायिक तथा सस्थागत बिधालयमा जाडो बिदा गर्न निर्देशन दीएको छ।
सोहि अनुरुप नेपालगंज उपमहानगरपालिकामा संचालित सबै बिधालय माघ ६ गते सम्म पठनपाठन बन्द हुने भएको छ।