अत्याधिक गर्मि-भोलि देखि बिधालय पूर्ण रुपमा बन्द

शिक्षा

नेपालगंज जेठ १४ गते। अत्याधिक गर्मि बढेपछी नेपालगन्ज उपमहानगरभित्रका विद्यालय चार दिनका लागि बन्द हुने भएका छन। नेपालगंज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापाका अनुसार नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले अत्यधिक गर्मी बढेका कारण बालबालिका प्रभावित भएको हुँदा नेपालगन्जका सबै विद्यालय जेठ १५ गतेदेखि १८ गते चार दिनसम्म बन्द गर्ने निर्णय भएको बताएका छन ।

१९ गते सनिबार भएको हुदा २० गते विद्यालय खुल्नेछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *