जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री एवम् जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै समर्थन फिर्ता लिइएको जानकारी दिएका छन ।