जसपा छाडेका ७ सांसदलाई उपेन्द्रको टक्कर

समाचार

काठमाडौँ जेठ ६ गते। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । दल छोडिसकेपछी सांसद पद समेत नरहने जिकिर गर्दै सबै राजनीतिक कार्यमा सहभागी हुन रोक्नुपर्ने उनको माग छ ।

भोलि प्रधानमन्त्रीले लिने बिस्वासको मतमा उनीहरुले मतदान गर्न पाउन नहुने उनको तर्क छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *