स्वास्थ्यमाथि गम्भीर खेलबाड बुटवलमा सञ्चालन अनुमति बिनाका आइ.भि.एफ सञ्चालनमा, प्रशासन बेखवर की मौन ?

पशुपति उपाध्याय ,लुम्बिनी । संघीय स्वास्थ्य मन्त्रालयमा दर्ता गरेर मात्रै सञ्चालन गर्नुपर्ने प्रावधान रहेपनि बुटवलमा लामो समयदेखि सञ्चालनमा आएका आइ.भि.एफहरु स्वास्थ्य मन्त्रालयबाट सञ्चालन अनुमति पत्र नलिएर निर्वाधरुपमा सञ्चालन हुँदै आएको पाइएको छ । महिलाका लागि अत्यन्त संवेदनशील मानिने डिम्बासय र पुरुषको शुक्रकीटलाई ल्याबमा ‘फर्टिलाइजेसन’ गरी भ्रुण उत्पादन गर्ने बच्चा जन्माउने कृत्रिम प्रक्रियालाई आइ.भि.एफ विधि अर्थात् […]

पुरा पढनुहोस

मिटरब्याजी मोहम्मद रइस पक्राउ, छोरा अफताब फरार

पशुपति उपाध्याय बुटवल । कपिलवस्तुको कृष्णनगरमा कुख्यात मिटर ब्याजको धन्दा चलाइरहेका मोहम्मद रइस शेष पक्राउ परेका छन् । स्थानीय व्यक्तिहरुलाई मिटर ब्याजको फन्दामा पारेर अदालतमा मुद्धासमेत हालेर सास्ती दिदै आएका शेषलाई इलाका प्रहरी कार्यालय कृष्णनगरले पक्राउ गरेको हो । थोरै पैसा दिने र कतिपयलाई पैसा नदिएर खाली चेक लगी आफै रकम भरेर मुद्धा हाल्ने गरेका […]

पुरा पढनुहोस

कृष्णनगर: मिटर ब्याजको चक्रब्यूँहु मा स्थानीय

पशुपति उपाध्याय, रुपन्देही । एकाइसौं शताब्दीमा नेपाली नागरिक मिटर ब्याजको फन्दामा परेर घरबार गुमाउनु रहेको अवस्था र घरको सदस्य बेपत्ता समेत भएका घटना सुन्दा र पढ्दा सायदै पत्याउन मुस्किल हुन्छ । कुख्यात मिटर ब्याजको धन्दा चलाइरहेका व्यक्तिको फन्दामा परेका कतिपय व्यक्तिहरुले साँवाभन्दा बढी ब्याज तिर्दा पनि उम्कन नसकेका र कतिपयहरु ऋण नै नलिएको परिबन्दमा परेर […]

पुरा पढनुहोस

तपाईंको चेक बाउन्स भयो भने अब के हुन्छ? नयाँ कानुनले ल्याएको परिवर्तन

नेपालगन्ज असार ९ गते, के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ? अब पहिलेको भन्दा फरक भएको छ। मानौं ,काठमाडौंका रामले साथीबाट पाएको २० लाखको चेक बाउन्स भएपछि अब उनले के गर्नुपर्छ?नयाँ “बैंकिङ कसुर तथा सजाय (दोस्रो) संशोधन ऐन” ले ल्याएका परिवर्तनहरूलाई सजिलोसँग बुझौं। नयाँ कानूनको सबैभन्दा महत्त्वपूर्ण […]

पुरा पढनुहोस

न्यायाधीश माथि अभद्र व्यवहार दुखद !

नेपालगन्ज जेठ २९ गते, उच्च अदालत जनकपुर, बीरगञ्ज इजलासका न्यायाधीशमाथि “नेकपा बहुमत”राजनैतिक दलका कार्यकर्ताहरुले कालोमोसो लगाएका छन। सम्मानित अदालत र अदालतका न्यायाधीशको दुर्व्यवहार गरिने कार्य सामान्यतया ठिक हुदै होइन । तर “न्याय गरेर मात्रै हुदैन, न्याय पाएको महसुस पनि हुनुपर्छ” भन्ने कानुनको सर्वमान्य सिद्धान्तको खिलाप न्यायमुर्तिहरु पनि बहकिनु हुदैन भन्ने दृष्टान्त पनि सम्झाएको छ आजको […]

पुरा पढनुहोस

ओलिको रणनीति सफल? बालेनलाई घेराबन्दी गर्ने खेल तीव्र

काठमाडौं, जेठ २८ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अतिक्रमण, अव्यवस्थित पार्किङ र फुटपाथ कब्जाविरुद्ध कडा अभियान चलाएका छन्। तर, पछिल्लो समय नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको राजनीतिक घेराबन्दीका कारण बालेनको काममा अवरोध सिर्जना हुन थालेको देखिन्छ। राजनीतिक हस्तक्षेप, कानुनी जटिलता र स्थानीय तहका वडाध्यक्षहरूकै असहयोगका कारण बालेनको अभियान फस्टाउन नपाएको […]

पुरा पढनुहोस

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेसु ढकाललाई दरबन्दीमा हाजिर हुन मन्त्रालयको पत्र

आवेश पौडेल , लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) ईन्द्र ढकाललाई दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले गरेको पत्राचार गरेको छ । २०८१ असार ५ गतेको निर्णायनुसार गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा पदस्थापना भएका वरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) डाक्टर ईन्द्र ढकाल हाल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा […]

पुरा पढनुहोस

प्रमुखको आदेश पालाना गर्दा कर्मचारी निलम्बनमा पर्नु न्यायोचित मान्न सकिदैन !

अधिवत्ता बिस्नु प्रसाद पोख्रेल नेपालगन्ज, : काठमाडौं महानगरका सुरक्षा प्रमुखको निलम्बन भएको छ। तीनदिन, सातदिन होइन छ-छ महिना ! हो काठमाडौं महानगरीय प्रहरीले ससाना पसल ठेला व्यवसायी माथि ज्यादती गरेकै हो, कार्यकारी अधिकृत आउदा रुकावट पनि गरेको हो, अनुमति नपाएका संरचना पनि भत्काएको हो । तर यी लगायत सबै कार्य महानगर प्रहरीले आदेशको परिपालन गर्न […]

पुरा पढनुहोस

गृहमन्त्रीको नैतिकता प्रश्नमा: आफ्नो आङको भैँसी नदेख्ने, अरूको आङको जुका खोज्ने?

गगन पौडेल नेपालगंज , जेठ १३ गते : गृहमन्त्री रमेश लेखक देशको सुरक्षासंस्था, प्रशासनिक संयन्त्र र नागरिक अधिकारका सवालमा निर्णायक पदमा छन्। तर पछिल्लो समय उनले देखाएको व्यवहार, कार्यशैली र अभिव्यक्तिले ‘नैतिकता’ को मापदण्ड उनी आफैंमा लागु नहुने हो त? भन्ने गम्भीर प्रश्न उठेको छ। विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुलेआम रकम असुली (extortion) प्रकरण, प्रहरी […]

पुरा पढनुहोस

प्याबसन बाँके द्वारा लेखा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

नेपालगन्ज जेठ ९ — निजी तथा आवासीय विद्यालय संगठन (प्याबसन) बाकेको आयोजनामा लेखा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ। कार्यक्रमले विद्यालय लेखा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र कानुनीरूपमा मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्याबसन बाकेका उपाध्यक्ष श्री महेन्द्र शर्माले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश प्याबसनका सल्लाहकार श्री […]

पुरा पढनुहोस