प्याबसन बाँके द्वारा लेखा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न
नेपालगन्ज जेठ ९ — निजी तथा आवासीय विद्यालय संगठन (प्याबसन) बाकेको आयोजनामा लेखा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ। कार्यक्रमले विद्यालय लेखा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र कानुनीरूपमा मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्याबसन बाकेका उपाध्यक्ष श्री महेन्द्र शर्माले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश प्याबसनका सल्लाहकार श्री […]
पुरा पढनुहोस