वसन्त ऋतुः बेगमबेलीको मनमोहक दृश्य
आवेस पौडेल,बुटवल । बुटवल–बेलहिया सडकखण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको क्षेत्रभित्र पर्ने १३ किलोमिटर सडक यतिबेला ढकमक्क फुलेको बेगमबेलीले सौन्दर्यता देखाएको छ । वसन्त ऋतुको आगमनसँगै सडकका डिभाइडरमा फुलेको बेगमबेलीले सडकलाई आकर्षक बनाउनुको साथै यात्रुहरुको मन लोभ्याएको छ । चार वर्षअघि तिलोत्तमा नगरपालिकाले सडकको सौन्दर्यकरणका लागि भन्दै लगाएको ‘बेगमबेली’को ढकमक्क मनमोहक दृश्यले सर्वसाधारणहरुको ध्यान तानेको छ । […]
पुरा पढनुहोस